Abante Korean Bhasa

Abante Korean Bhasa We established at 2015 Ad. We have experienced Teachers and councellors.

Our Services:
- EPS TOPIK Basic to Advance Classes
- Daily UBT & PBT Mock Tests
- Exam Preparation & Guidance
- Free Counseling •
- Family-like Environment
- Affordable Fees

29/03/2026

Question answer practice in group Roshan Acharya Abante Academy पुतलिसडक

09/03/2026
कटलाइन 🥲Employment Permit System (EPS) कोरियाले म्यानुफ्याक्चरिङ क्षेत्रको भाषा परीक्षाका लागि कटलाइन ३९(९७.५) निर्धारण ...
28/02/2026

कटलाइन 🥲

Employment Permit System (EPS) कोरियाले म्यानुफ्याक्चरिङ क्षेत्रको भाषा परीक्षाका लागि कटलाइन ३९(९७.५) निर्धारण गरेको जानकारी आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ । वेबसाइटमा परीक्षार्थीले पढाइ (Reading) र सुनाइ (Listening) मा कति अङ्क प्राप्त गरे, जम्मा कति अङ्क आयो र उत्तीर्ण हुन कति अङ्क आवश्यक छ भन्ने विवरण स्पष्ट रूपमा छुट्याएर राखिएको छ



04/02/2026

Issue date
📢 सन् 2026 को पहिलो चरण (1st Round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) सम्बन्धी विस्तृत जानकारी!!!🇰🇷

आज सहित बाँकी दिन:

• Manufacturing : 28 दिन बाँकी

• Agriculture & Livestock: 35 दिन बाँकी

विदेशी कामदार विनियोजन योजना कोटा (Quota)

• उत्पादन (Manufacturing): 11,275 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🚜 कृषि तथा पशुपालन (Agriculture & Livestock): 2,382 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🎣 माछा मार्ने (Fishery): 1,495 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🏗 निर्माण उद्योग (Construction): 492 जना (सम्पुर्ण राष्ट्रबाट)

• सेवा उद्योग (Service): 140 जना (सम्पुर्ण राष्ट्रबाट)

🔹 जम्मा (Total): 15,784 जना (सम्पुर्ण राष्ट्रबाट)

📌 मिति सम्बन्धी जानकारी:

📝 कम्पनीले कामदार माग आवेदन दिने अवधि:
2026/01/26 (सोमबार) ~ 2026/02/10 (मंगलबार)

📢 नतिजा घोषणा:
2026/03/03 (मंगलबार)

✅ रोजगार अनुमति जारी (Employment Permit Issuance):

• Manufacturing, Mining:
2026/03/04 (बुधबार) ~ 2026/03/10 (मंगलबार)

• Agriculture & Livestock, Service, Forestry, Construction, Fishery: 2026/03/11 (बुधबार) ~ 2026/03/17 (मंगलबार)

⏳ ढिलो रोजगार अनुमति जारी:
2026/03/19 (विहिबार)~2026/03/20 (शुक्रबार)

रोष्टरमा रहनुभएका सम्पूर्णलाई धेरै धेरै शुभकामना!❤️🇰🇷

Re-registration सम्बन्धी जरुरी सूचना !
29/01/2026

Re-registration सम्बन्धी जरुरी सूचना !

Re-Registration/Remedical गर्नु हुने विधार्थीहरूका लागि सुचना !!
29/01/2026

Re-Registration/Remedical गर्नु हुने विधार्थीहरूका लागि सुचना !!

27/01/2026

EPS TOPIK Skill Test 2026

हाम्रो यस अवान्ते कोरियन भाषा केन्द्रको प्रमुख कोरियन भाषा प्रशिक्षक रोशन आचार्य सरलाई आज पर्न गएको शुभ जन्मदिनको धेरै ध...
24/01/2026

हाम्रो यस अवान्ते कोरियन भाषा केन्द्रको प्रमुख कोरियन भाषा प्रशिक्षक रोशन आचार्य सरलाई आज पर्न गएको शुभ जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ।। सुख शान्ति सुस्वास्थ्य र दीर्घायुको कामना व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि सफलताको कामना गर्न चाहन्छौं।

अवान्ते कोरियन भाषा केन्द्र गोङ्गबु काठमाडौँ।।

Manufacturing Exam 2025 परिक्षामा सोधिएको प्रश्न हो है।HRD को New Pattern Question को लागि सबै जनाले तयारी गर्नुहोस्। Yo...
16/01/2026

Manufacturing Exam 2025 परिक्षामा सोधिएको प्रश्न हो है।
HRD को New Pattern Question को लागि सबै जनाले तयारी गर्नुहोस्।
YouTube channel मा तलको प्रश्न सजिलै बुझ्न सकिन्छ:
https://youtu.be/lAT91D00Wu4?si=yRIwTPcdenCIf4ym

फेसबुक पेज लाई फलो गर्न पनि नभुल्नुहोला।
Roshan Acharya

EPS संग सम्बन्धित सबैले बुझ्नु पर्ने कुरा
14/01/2026

EPS संग सम्बन्धित सबैले बुझ्नु पर्ने कुरा

Address

Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 07:00 - 11:00
Sunday 06:00 - 18:00

Telephone

+9779851072406

Alerts

Be the first to know and let us send you an email when Abante Korean Bhasa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share