04/06/2020
गा्रहक महानुभाव,
मिति २०७७ साल ०२ महिना २० गते देखि एभरेष्ट ग्रुप अफ कम्पनीज (Everest Group of Companies) अन्तर्गतको कुनै पनि संस्थाहरुमा आर्थिक कारोबार गर्नु परेमा EG PAY बाट आर्थिक कारोबार गर्नुहुनका लागी जानकारी साथै अनुरोध गर्दछौं ।
: EG PAY प्रयोग गरी आर्थिक कारोबार गरेमा यस कम्पनीज अन्तर्गतको संस्थाहरुमा उपल्वध सम्पुर्ण सेवाहरुमा १०% सम्म छुट समेत पाईनेछ ।
(If you have to do financial transactions in any of the organizations under Everest Group of Companies from 20th of 2077 BS, we request you to do financial transactions through EG PAY.)
: If you do financial transactions using EG PAY, you will get up to 10% discount on all the services available in the institutions under this company.