Prudential Overseas Pvt Ltd

Prudential Overseas Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prudential Overseas Pvt Ltd, Consulting Agency, Sinamangal, Kathmandu.

के तपाईले गल्फमा “Shawarma” बनाउने काम गर्नु भएको अनुभव छ? तपाई shawarma बनाउन दक्ष हुनुहुन्छ? यदी छ भने हामीलाई संपर्क ...
02/05/2026

के तपाईले गल्फमा “Shawarma” बनाउने काम गर्नु भएको अनुभव छ? तपाई shawarma बनाउन दक्ष हुनुहुन्छ? यदी छ भने हामीलाई संपर्क गर्नुहोला हामीसग तपाईको लागी व्यावशायीक अवसर छ।

मौरिस्स देशको Hilton 5 Star Hotel को लागि रोजगारको सुवर्ण अवसर ।।।Post:-HousekeepingRoom AttendantsContact:- 9802002032
25/02/2026

मौरिस्स देशको Hilton 5 Star Hotel को लागि रोजगारको सुवर्ण अवसर ।।।
Post:-
Housekeeping
Room Attendants
Contact:- 9802002032

कतारको AL HAYA WASTE MANAGEMENT & PROJECT W.L.L. कम्पनीमा अन्तर्वार्ता!!!Light Driver(कतार लाईसेन्स हुनुपर्नेछ)-QR 1600+...
19/02/2026

कतारको AL HAYA WASTE MANAGEMENT & PROJECT W.L.L. कम्पनीमा अन्तर्वार्ता!!!
Light Driver(कतार लाईसेन्स हुनुपर्नेछ)-QR 1600+QR 300
Heavy Driver (कतार लाईसेन्स हुनुपर्नेछ)- QR 2300+QR 300
Plastic Machine Operator- QR 2200
Plastic Recycling Supervisor- QR 2900
चाडै सम्पर्क राख्नुहोला।
सम्पर्क:-+977 9802002032

🇲🇺           मौरिस्स रोजगारीको आकर्षक अवसर!सुपरमार्केट तथा बेकरी क्षेत्रमा विभिन्न पदहरूको लागि कर्मचारी माग📌 माग गरिएका...
16/08/2025

🇲🇺 मौरिस्स रोजगारीको आकर्षक अवसर!
सुपरमार्केट तथा बेकरी क्षेत्रमा विभिन्न पदहरूको लागि कर्मचारी माग
📌 माग गरिएका पदहरू:
सेल्सम्यान (Salesman)
क्यासियर (Cashier)
बेकरी अपरेटर (Bakery Operator)
पास्ट्री मेकर (Pastry Maker)
💰 तलब: MUR 17,720 (नेरु लगभग ~53,000/-)
🕒 कामको समय: ८ घण्टा + ओभरटाइम
🏠 खाना/बसोबास: कम्पनीद्वारा उपलब्ध
📄 सम्झौता अवधि: २ वर्ष (नवीकरणीय)
👤 योग्यता:-
न्यूनतम SEE/१० कक्षा पास
सम्बन्धित क्षेत्रमा अनुभव भएमा प्राथमिकता
राम्रो अङ्ग्रेजी वा हिन्दी बोल्न सक्ने क्षमता
इन्टरभ्यु मिति:
२१ अगस्त – काठमाडौं
📞 सम्पर्क: 9802002032
🏢 कार्यालय ठेगाना: सिनामंगल, काठमाडौं (Prudential Overseas pvt.ltd

18/05/2025

काठमान्डौकै कार्यलयमा JOB Opportunity!!
“ यस ओभरसीज प्राली आफनै कार्यलयको लागी डकुमेन्ट ( Document ) को काम गर्ने २ जना कम्प्युटर जानेको कर्मचारीको आवश्यकता भएको हुदा ईच्छुकले [email protected] आफ्नो बायोडाटा पठाउनु होला। “

Vacancy for Teyseer company QatarGcc experience acceptableShould have good englishContact:- 9802002032
22/04/2025

Vacancy for Teyseer company Qatar
Gcc experience acceptable
Should have good english
Contact:- 9802002032

15/01/2025

Vacancy announcement!!!
Position:- Hotel Manager/ Asist. Manager
Hotel Category:- 3 Star
Salary:- Negotiable
Cvs to :- [email protected]

कतार मा वैदेशिक रोजगारीका लागि सुवर्ण अवसर !!!!AMERICAN MULTINANATIONAL CHAIN RESTAURANT *** PIZZA HUT** कतार बाट विभिन्...
06/11/2024

कतार मा वैदेशिक रोजगारीका लागि सुवर्ण अवसर !!!!
AMERICAN MULTINANATIONAL CHAIN RESTAURANT *** PIZZA HUT** कतार बाट विभिन्न योग्यता पुर्ण पदमा नेपाली कामदार हरुको माग भइ आएको हुदा जाने इच्छुक ब्यक्ती ले तुरुन्तै सम्पर्क गर्नुहोला !!!!! अन्तर्वार्ता यहि 12th november काठमाडौ स्थिति सिनामङ्गल Prudential Overseas Pvt Ltd मा हुँदै छ । जानकारी का लागि सम्झनु होस!
सम्पर्क नम्बर :- 9802002032 Call वा whasapp बाट कुरा गर्न सक्नु हुनेछ !!
काम मा दक्ष र योग्यता पुर्ण ब्यक्ती ले मात्र सम्पर्क गर्नु होला !! धन्यवाद !!!

27/05/2024

Vacancy Announcement ( For our management)

1. Public Relation Officer
2. For Labour Department Representatives ( SARM Pratididhi)

Kindly drop your cv to
[email protected]

15/05/2024

Required for Qatar:-
1. Chef the party
2. Demi Chef the party
3. Commi-1,

Send your cvs on [email protected]

Address

Sinamangal
Kathmandu
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+977 9802002032

Alerts

Be the first to know and let us send you an email when Prudential Overseas Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prudential Overseas Pvt Ltd:

Share