FNCSI Nepal

FNCSI Nepal (An apex body Business Membership Organization (BMO) that represents Micro Cottage and Small Industries in Nepal) नेपाल घरेलु तथा साना उद्योग महासंघ

24/04/2025

नेपाल घरेलुु तथा साना उध्योग महासंघ झापाको सुचना......
साबिक घरेलु तथा साना उध्योग संघ झापा (हाल नेपाल घरेलु तथा साना उध्योग महासंघ झापा) को ११ औं अधिबेशनको तरी हुदैछ.. तसर्थ संघका सम्पुर्ण सदस्य तथा झापा जिल्लाका सबै लघु, घरेलु तथा साना उध्योग र सबै महिला उध्यमीहरुलाई तल उल्लेख भएका पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क राखी आ-आफ्नो सदस्यता नविकररण गर्न गराउन र नयाँ सदस्यता लिन सबै साथीहरू लाई सुचना गरिन्छ..जिवन काफ्ले, सुरुङ्गा फोन नं- 9817997444; राजन दाहाल,बिर्तामोड, फोननं- 9705511337 ; भिष्म दाहाल,बिर्तामोड,फोननं-9842633248

18/12/2024

१८ औं औद्योगिक ब्यापार मेला...📢📢📢
नेपाल १८औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलुु उध्योग महोत्सव-२०८१ यहि २०८१ साल फागुन २१ गते बाट २६ गते सम्म आयोजना हुँदैछ......🌹🌹🌹
स्वदेशी बस्तुको यो नै देशको सबै भन्दा ठुलो प्रदर्शनी हो..🙏
यो महोत्सवमा सबै साना उध्योगीहरु तथा सम्पुर्ण नेपालीलाई सहभागी हुन अनुरोध छ ......🙏🙏🙏
मिति: २०८१ साल फाल्गुन २१ गते बाट २६ गते सम्म
स्थान: भृकुटीमण्डप, काठमाण्डौं
स्टल बुकिङ्गका लागि सम्पर्क नम्बर:
01- 5322751; 9841622757
आयोजक: नेपाल घरेलु तथा साना उध्योग महासंघ
.............कोहि न छुटौं, कोहि न दोहोरिंउ........

17/12/2024

१८ औं औद्योगिक ब्यापार मेला...📢📢📢📣
नेपाल १८औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलुु उध्योग महोत्सव-२०८१ यहि २०८१ साल फागुन २१ गते बाट २६ गते सम्म आयोजना हुँदैछ......🌹🌹🌹
स्वदेशी बस्तुको यो नै देशको सबै भन्दा ठुलो प्रदर्शनी हो... 🙏🌹
यो महोत्सवमा सबै साना उध्योगीहरु तथा सम्पुर्ण नेपालीलाई सहभागी हुन अनुरोध छ ......🙏🙏🙏
मिति: २०८१ साल फाल्गुन २१ गते बाट २६ गते सम्म
स्थान: भृकुटीमण्डप, काठमाण्डौं
स्टल बुकिङ्गका लागि सम्पर्क नम्बर:
01- 5322751; 9841622757
आयोजक: नेपाल घरेलु तथा साना उध्योग महासंघ

Hello to all  business people and friends doing imports and selling Nepal Made products in European Union Countries, Dea...
16/07/2024

Hello to all business people and friends doing imports and selling Nepal Made products in European Union Countries,
Dear all, a team of Nepal Made Producers is visiting Europe in August and September 2024 to find potential buyers and business partners for Nepali Indegenous Products specially apparels made of Himalayan H**p and Nettle and other vast series of Nepali Handicrafts and Industrial Products. Anyone interested to go for the purchase or do business or seeking partners for the business in Nepal or Nepali Company willing to sale their products in Europe are requested to contact us immediately by E- MAIL only (no phone calls are entertained) with details of your interest and if possible with E- CATALOGUE of your products for further consultations and discussions to reach the expected way forward.
Shyam Prasad Giri
Immediate Past President (IPP)
Federation of Nepal Cottage and Small Industries (FNCSI)
Maitighar Height, Kathmandu
e- mail: [email protected]
[email protected]
(यो तपाईंलाई युरोप लाने हैन तपाईंको उत्पादन बेच्न सघाउने अफर हो है)

24/06/2024

आयुर: औषधिजन्य गाँजाका उत्पादनहरु.....
आयुर : हिमाली गाँजा बाट नेपालमै बनेका उत्पादनको ब्राण्ड....
Highlights for Children

06/06/2024

हार्दिक शुभकामना ... हार्दिक बधाई..🌹🌹🌹
देश भर रहेको उध्योगको ९०% भन्दा बढि - झण्डै ६ लाख भन्दा बढिको संख्यामा रहेका, देशमा औद्योगिक रोजगारी मध्ये ८५% भन्दा बढि रोजगारी - झन्डै ३० लाखको संख्यामा रोजगार उपलब्ध गराउने र निर्यात ब्यापारको पनि ८५% भन्दा बढि भागको सामान उत्पादन गर्ने नेपालका लघु, घरेलु तथा साना उध्योगहरु को एक मात्र छाता संस्था नेपाल घरेलु तथा साना उध्योग महासंघको आज ३५ औं स्थापना दिवश.....
महासंघको ३५ औं स्थापना दिवशको अवसरमा देशै भरिका सम्पुर्ण लघु, घरेलु तथा साना उध्योगीहरु लाई अझै बढि संगठित भई आफ्नो र देशको अर्थतन्त्रको बिकासमा सामेल हुन सक्नु होस भनी हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्दछौं.....🙏🙏🙏
नेपाल घरेलु तथा साना उध्योग महासंघ

01/06/2024
10/05/2024

अव ३ दिन मात्रै बाँकि............
बैशाख २६ गते देखि ३० गते सम्म ५ दिन मात्र.................
नेपाली उत्पादन खरिद गर्न र मेला अवलोकन गर्न निमन्त्रणा छ.....
प्रबेश शुल्क रु.५०/= मात्र..........................................
निशुल्क प्रबेशका लागि यो निमन्त्रणा कार्ड स्क्रीनसट गरेर आफ्नो मोबाइलमा सेभ गरि गेटमा देखाउनु होला.........

09/05/2024

मेला शुरु भयो है......
नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलुु उध्योग महोत्सव-२०८१ तथा ५औं राष्ट्रिय महमेला हिजो २६ गते बाट शुरु भयो....अवलोकन गर्न र मेला भर्न कोहि नछुट्नु होला.................
प्रबेश शुल्क रु. ५०/- निशुल्क प्रवेशको लागि यो भिडियो को अन्तमा निमन्त्रणा कार्ड र फ्री पास को फोटो छ तेसलाई स्क्रिनसट गरेर र गेटमा देखाउनु भए टिकट किन्नु पर्दैन........

Address

Kathmandu
44610

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

01-4222751

Alerts

Be the first to know and let us send you an email when FNCSI Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FNCSI Nepal:

Share