11/04/2026
नेपाल भौगोलिक संस्थाको मिति २०८२ चैत्र २८ मा सम्पन्न ५१औँ वार्षिक साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना।
अध्यक्ष: प्रा. डा. प्रेमसागर चापागाईं
उपाध्यक्ष: डा. छविलाल चिदी
सचिव: श्री तिवेन्द्रराज बास्कोटा
सहसचिव: श्री खगेन्द्रराज पौडेल
कोषाध्यक्ष: डा. सुरेश चौधरी
सदस्य: श्री तेज प्रसाद सिग्देल
सदस्य: श्री सोनी महर्जन