17/01/2022
कम्पनी दर्ता, नविकारण, अध्यावधिक तथा नविकारण समबन्धी समपूर्ण काम अब इटहरी बाट ।
बिगत धेरै वर्ष देखी काठमन्डौ बाट सेवा दीइ आइरहेको यस फाइन्जिक बिज्नेस कन्सल्टेन्सिको शाखा कार्यालय इटहरिमा खुलेदेखी अब बिना झान्झाट पूर्वको मुटु इटहरिबाट कम्पनी समबन्धी समपूर्ण काम हुन थालेको कुरा यहाँहरुको जान्कारी को लागी अनुरोध गरिन्छ ।
हामिले प्रदान गर्ने सेवाहरु :
१ । कम्पनी प्रशासन समबन्धी समपूर्ण काम ।
२ । कर विवरण भर्ने, कर चुक्ता निकाल्ने समबन्धी काम ।
३ । उध्योग तथा घरेलु विभाग्मा दर्ता, नविकारण समबन्धी काम ।
४ । लेखा तालीम तथा लेखा समबन्धी परामर्शा सेवा ।
५ । बिज्नेस प्रोजेक्सन समबन्धी काम ।
६ । कृशि कर्जाको लागी चाहिने बिज्नेस प्लान ।
७ । व्यापार कर्जाको लागी चाहिने बिज्नेस प्लान ।
सम्पर्क न: