04/10/2025
हालको निरन्तर वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै, रक्षक सेक्युरिटी ट्रेनिङ्ग एण्ड सप्लाई प्रा. लि. ले आम सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी अस्थायी बसोबासको व्यवस्था गरेको छ।
कुल ८ वटा बेडसहितको सहज आवास सुविधा उपलब्ध गराइएको छ, जुन आवश्यक पर्ने जो कोहीले निःशुल्क रूपमा प्रयोग गर्न सक्नुहुनेछ।
सम्पर्कको लागि,
रक्षक सेक्युरिटी ट्रेनिङ्ग एण्ड सप्लाई प्रा. लि.
धुम्बाराही, काठमाण्डौ
सम्पर्क नं :- ०१-४०१५५६४,९८२११३१६२१,९८४२९७९७८६