Ohayou International Consultancy - OIC

Call Directions Website Contact the business

Ohayou International Consultancy - OIC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ohayou International Consultancy - OIC, Consulting Agency, Chabahil/7, Kathmandu.

Dreams need faith, and journeys need guidance. 🦚✨May Lord Krishna bless every student with courage to dream, strength to...
04/09/2026

Dreams need faith, and journeys need guidance. 🦚✨
May Lord Krishna bless every student with courage to dream, strength to pursue, and success to achieve their goals. 🎓🇯🇵

Happy Krishna Janmashtami! 🙏💙

🙏 जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏पवित्र जनैको डोरोले जीवनमा शान्ति, समृद्धि, सुख र सकारात्मक ऊर्जा ल्याओस्।दाज...
28/08/2026

🙏 जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏
पवित्र जनैको डोरोले जीवनमा शान्ति, समृद्धि, सुख र सकारात्मक ऊर्जा ल्याओस्।
दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता सधैं अटुट रहोस्। ❤️

OHAYOU INTERNATIONAL CONSULTANCY
📍 Chabahil-7, Kathmandu
📞 01-4810935

#जनैपूर्णिमा

本日は、私たちのOHAYOU INTERNATIONAL CONSULTANCYへお越しいただき、誠にありがとうございました。お忙しい中、貴重なお時間をいただき、直接お会いできましたことを大変嬉しく思います。素晴らしいご縁に心より感謝申し上...
20/08/2026

本日は、私たちのOHAYOU INTERNATIONAL CONSULTANCYへお越しいただき、誠にありがとうございました。

お忙しい中、貴重なお時間をいただき、直接お会いできましたことを大変嬉しく思います。

素晴らしいご縁に心より感謝申し上げます。
これからも日本とネパールをつなぐ架け橋として、より良い交流と協力を大切にしてまいります。

本日は本当にありがとうございました。
またお会いできる日を楽しみにしております。🇯🇵🇳🇵

🐍🙏 नागपञ्चमीको हार्दिक शुभकामना 🙏🐍नाग देवताको कृपाले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगति...
17/08/2026

🐍🙏 नागपञ्चमीको हार्दिक शुभकामना 🙏🐍

नाग देवताको कृपाले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगति छाओस्। धार्मिक आस्था, प्रकृति संरक्षण र संस्कृतिको पवित्र पर्व नागपञ्चमीको सबैमा मंगलमय शुभकामना। 🌿✨

शुभेच्छुक:
OHAYOU INTERNATIONAL CONSULTANCY
📍 चाबहिल–७, काठमाडौं
☎️ ०१-४८१०९३५
#नागपञ्चमी #नागपञ्चमीकोशुभकामना #शुभकामना

आजको यस विशेष अवसरमा सम्पूर्ण गुरु तथा शिक्षिकाहरूको अथक मेहनत, समर्पण र अमूल्य योगदानप्रति हार्दिक सम्मान व्यक्त गर्दछौ...
29/07/2026

आजको यस विशेष अवसरमा सम्पूर्ण गुरु तथा शिक्षिकाहरूको अथक मेहनत, समर्पण र अमूल्य योगदानप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं। तपाईंहरूको ज्ञान, प्रेरणा र मार्गदर्शनले हजारौं विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाएको छ।

🙏 सम्पूर्ण गुरुजनप्रति हार्दिक नमन।

📍 Ohayou International Consultancy Pvt. Ltd.
📍 Chabahil-7, Kathmandu
📞 01-4810935

24/07/2026

सही निर्णय • सही मार्गदर्शन • सफल भविष्य 🇯🇵

✨ आजको तयारी नै भोलिको सफलताको आधार हो।
तपाईंको जापान अध्ययन यात्राको हरेक चरणमा हामी तपाईंको साथमा छौं। 🇳🇵🤝🇯🇵

📚 Japanese Language Preparation
🎓 Study in Japan Counselling
📝 Documentation & Application Support
✈️ Japan सम्मको यात्रामा उचित मार्गदर्शन

📍 Chabahil-7, Kathmandu
📞 01-4810935

#विदेशअध्ययन #जापानअध्ययन

🇯🇵 जापानमा अध्ययन गर्ने सपना अब सपना मात्र होइनसही मार्गदर्शनसँगै बनाउनुहोस् आफ्नो भविष्य! ✈️🎓नेपाल सरकारबाट मान्यता प्र...
10/07/2026

🇯🇵 जापानमा अध्ययन गर्ने सपना अब सपना मात्र होइन
सही मार्गदर्शनसँगै बनाउनुहोस् आफ्नो भविष्य! ✈️🎓

नेपाल सरकारबाट मान्यता प्राप्त
OHAYOU INTERNATIONAL CONSULTANCY मार्फत जापान अध्ययनको यात्रा सुरु गर्नुहोस्। 🇯🇵

🎯 हामी किन तपाईंको सही रोजाइ?
✅ अनुभवी तथा विश्वसनीय परामर्श
✅ जापानका प्रतिष्ठित Language School तथा College मा आवेदन
✅ सम्पूर्ण Visa Documentation Support
✅ विद्यार्थीहरूका लागि निःशुल्क जापानी भाषा कक्षा
✅ COE प्राप्त भएपछि मात्र शुल्क भुक्तानी
✅ Japan पुगेसम्म पूर्ण मार्गदर्शन र सहयोग

📢 भर्ना खुला छ: जनवरी | अप्रिल | जुलाई | अक्टोबर
🔥 सिट सीमित छन्—ढिला नगर्नुहोस्!
तपाईंको सपना, हाम्रो मार्गदर्शन—सफल भविष्य जापानमा! 🇯🇵

📞 आजै सम्पर्क गर्नुहोस्: 01-4810935
📍 चाबहिल-७, काठमाडौं
(Om Samaj Dental Hospital को ठीक अगाडि)

Faika branch: 015925475
Location: Kapan Ramhiti, Kathmandu

Budhanilkantha branch: 01-4379687
Narayanthan deuba chok

OHAYOU INTERNATIONAL CONSULTANCY
🎓 सही परामर्श • सही प्रक्रिया • जापानसम्मको विश्वसनीय साथ

09/07/2026

🇯🇵 A Garde Japanese Language School सँग April Intake 2027 को अन्तर्वार्ता🇯🇵

जापानमा अध्ययन गर्ने सपना बोकेका विद्यार्थीहरूको April Intake 2027 का लागि Garde Japanese Language School सँग प्रत्यक्ष अन्तर्वार्ता आज हाम्रो कार्यालयमा उत्साहपूर्वक सञ्चालन भइरहेको छ।

यदि तपाईं पनि जापानमा अध्ययन गरी आफ्नो भविष्य उज्ज्वल बनाउन चाहनुहुन्छ भने, आगामी इन्टेकका लागि अहिले नै तयारी सुरु गर्नुहोस्।

OHAYOU INTERNATIONAL CONSULTANCY

📍 चाबहिल-७, काठमाडौं महानगरपालिका, काठमाडौं
📞 01-4810935
📱 WhatsApp: +81 80-8532-6013
Email: [email protected]

तपाईंको जापान अध्ययनको भरपर्दो साथी। 🇯🇵✨


08/07/2026

🇯🇵 🇯🇵 सपना देख्नुहोस्, मेहनत गर्नुहोस्, जापान पुग्नुहोस्। 🇯🇵

तपाईंको सफलताको यात्रा सही मार्गदर्शनबाट सुरु हुन्छ।
OHAYOU INTERNATIONAL CONSULTANCY सधैं तपाईंको साथमा छ।

📩 आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्। 📍 चाबहिल-७, काठमाडौं महानगरपालिका, काठमाडौं
📞 01-4810935
📱 WhatsApp: +81 80-8532-6013
Email: [email protected]

07/07/2026

हाम्रा प्रिय विद्यार्थीहरूलाई जापानको नयाँ यात्राका लागि हार्दिक शुभकामना। 🙏

तपाईंहरूको जापानको बसाइ सुखद, सुरक्षित, सफल र उज्ज्वल रहोस्।
भगवान पशुपतिनाथको असीम कृपाले सधैं रक्षा गरून् र तपाईंहरूको हरेक सपना पूरा होस् भन्ने हाम्रो हार्दिक कामना। 🇳🇵❤️🇯🇵

मेहनत, इमानदारी र आत्मविश्वासका साथ अघि बढ्नुहोस्। तपाईंहरूको सफलताले नेपाल र तपाईंको परिवारको शिर अझ उँचो बनाओस्।

🌟 Next is You! 🇯🇵✈️

यदि तपाईं पनि जापानमा अध्ययन गर्ने आफ्नो सपना साकार बनाउन चाहनुहुन्छ भने, आजै OHAYOU INTERNATIONAL CONSULTANCY सँग सम्पर्क गर्नुहोस्।

📍 चाबहिल-७, काठमाडौं महानगरपालिका, काठमाडौं
📞 ०१-४८१०९३५
📱 WhatsApp: +81 80-8532-6013
Email: [email protected]

Address

Chabahil/7
Kathmandu
44602

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779808491778

Alerts

Be the first to know and let us send you an email when Ohayou International Consultancy - OIC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ohayou International Consultancy - OIC:

Shortcuts

Share