Good things in Nepal

Good things in Nepal This Page Contains the information about good things happening in Nepal

Argentina:3-2:Egypt
08/07/2026

Argentina:3-2:Egypt

07/07/2026

नक्कली भुटानी शरणार्थी केसमा जिल्ला अदालत काठमाडौंले टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित १५ जनालाई दोषी ठहर गरेको छ।

ल बधाई छ belgium... USA माथी 4-1 को प्रभावशाली जित निकालेकोमा।
07/07/2026

ल बधाई छ belgium...
USA माथी 4-1 को प्रभावशाली जित निकालेकोमा।

यो ठाउँ विदेश होइन हाम्रै देश नेपाल को  न्यु रोड हो है.
07/07/2026

यो ठाउँ विदेश होइन हाम्रै देश नेपाल को न्यु रोड हो है.


सडकमा हिडिरहेकी युवतीमाथि अभद्र व्यवहार गर्ने सरकारी कर्मचारी पुगे प्रहरी खोरमा।​ललितपुरको इमाडोल क्षेत्रमा एक्लै हिँडिर...
06/07/2026

सडकमा हिडिरहेकी युवतीमाथि अभद्र व्यवहार गर्ने सरकारी कर्मचारी पुगे प्रहरी खोरमा।

​ललितपुरको इमाडोल क्षेत्रमा एक्लै हिँडिरहेकी एक युवतीमाथि सार्वजनिक स्थानमा अभद्र तथा अश्लील व्यवहार देखाउने सरकारी कर्मचारी सुरेन्द्र भट्ट पक्राउ परेका छन्।

​घटनापछि पीडित युवतीले आफूमाथि भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। उक्त भिडियो बाहिरिएपछि आरोपीको पहिचान बैतडी घर भएका सरकारी कर्मचारी भट्टका रूपमा भएको थियो र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

06/07/2026

कपिलवस्तुको शिवराज नगरपालिकाका ९७५ घरपरिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। आइतबार नगरपालिकाले गाउँ ब्लकअन्तर्गतका ९७५ परिवारलाई लालपुर्जा वितरण गरेको हो। योसँगै हालसम्म एक हजार ५७५ परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन्।

वर्षौँदेखि आफ्नै जग्गामा कानुनी स्वामित्वविहीन भएर बसोबास गर्दै आएका वडा नं. १, ४, ६, ८ र ११ का लाभग्राहीलाई चन्द्रौटा दुर्गा मन्दिरपरिसरमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख अजय थापाले लालपुर्जा हस्तान्तरण गरे।

नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत ४३ किलोमिटर लामो नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ। यस खण्डम...
06/07/2026

नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत ४३ किलोमिटर लामो नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ। यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। आयोजनाका अनुसार यस पूर्वी खण्डको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ। काठमाडौँलाई अन्य जिल्लासँग जोड्ने यो महत्वपूर्ण सडक खण्डको विस्तारले यातायात आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।


***n

बुटवल - नारायणगढ़ सड़क खण्ड अंतर्गत दाउन्ने को सड़क खण्ड यस्तो बन्यो ।
06/07/2026

बुटवल - नारायणगढ़ सड़क खण्ड अंतर्गत दाउन्ने को सड़क खण्ड यस्तो बन्यो ।


मिती: २०८३-०३-१९ गते बाट बिधिवत रुपमा नारायणघाट-बुटवल सडक योजना (पूर्वी खण्ड) को Pavement अन्तर्गतको कालोपत्रे (Binder C...
04/07/2026

मिती: २०८३-०३-१९ गते बाट बिधिवत रुपमा नारायणघाट-बुटवल सडक योजना (पूर्वी खण्ड) को Pavement अन्तर्गतको कालोपत्रे (Binder Course+Wearing Course) र ढलान सडक (Concrete Pavement) को सम्पूर्ण कार्य सम्पन्न भएको छ । स्मरण रहोस् गत बर्षको आज कै दिन अर्थात २०८२-०३-१९ गते नयाँ निर्मित विनयी खोला पुलबाट समेत यातायात सन्चालन भएको थियो । June 2026 सम्मको समष्ठिगत भौतिक प्रगति ९२.३८% रहेको छ ।

Biodiversity Conservation and Enhancement Measures अन्तर्गत Nepal मा पहिलो पटक बाँदरहरुलाई सडक वारपार गर्ने प्रयोजनार्थ ...
04/07/2026

Biodiversity Conservation and Enhancement Measures अन्तर्गत Nepal मा पहिलो पटक बाँदरहरुलाई सडक वारपार गर्ने प्रयोजनार्थ नारायणघाट-बुटवल सडकको पितौजी (KM-9+120) मा Overhead Canopy Bridge को निर्माण भएको छ । यसको उपयोगिता र प्रभावकारिता हेरि भविष्यमा अन्य उपयुक्त स्थान छनौट गरि थप Canopy Bridge हरु निर्माण हुने छन्।

Address

Sinamangal
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+61420225465

Website

Alerts

Be the first to know and let us send you an email when Good things in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Good things in Nepal:

Shortcuts

Share