DeeN¥$ Jung K.C official

DeeN¥$ Jung K.C official security services

25/04/2024
11/04/2024

29/05/2021

न निर्मलाको अपराधी , न ३३ किलो काण्ड अपराधी, न पत्रकार हत्या अपराधी, न वाईडवडी अपराधी , न नवराज वि.क र साथीहरू को हत्या अपराधी ?? न ७० करोड जस्ता अनेकौं भ्रष्टचार काण्ड हरूको अपराधी ?? यस्ता सयौं बलात्कार, भ्रष्टचार र अनेकौं काण्डै काण्डका अपराधीहरु पत्ता लगाएको खोई ?? कहाँ हरायो यो कुराहरुको सत्य तथ्य?? न्याय कुन कुरामा पाईन्छ सरकार ?? के आधारमा हामी यो सरकारबाट न्यायको विश्वस्त हुने ?? आज गणतन्त्र दिवस रे, आखिर गणतन्त्र को अर्थ के ?? के को शुभकामना कसलाई दिने, सिंहदरबारको अधिकार जनताको घर दैलोमा आएको भनेको यही हो ?? वाह रति राम्रो व्यवस्था, वाह कति राम्रो सरकार , वाह कति राम्रो सुसासन ?? सुन्यमा सुन्य सरि मेरो देश बिलाउँदै छ, औंसीको रातमा उज्यालो खोजिन्छ यहाँ, मरुभुमिमा वर्षाको आश गरिन्छ यहाँ, क्षितिजको सम्बन्धलाई विश्वास गरिन्छ यहाँ, के यहि हो त लोकतन्त्र ?? के यही हो त गणतन्त्र ?? शुभकामना त्यो दिन दिऊँला जुन दिन साँच्चिकै यसको मुल भावनाको कदर हुन्छ ।। गणतन्त्र, लोकतन्त्र लाई अझै संस्थागत गर्न बाँकि रहेको छ, यसलाई मुल भावना सरि कार्यान्वयन गर्न अझै बाँकी छ, यही पुरा होस्, गणतन्त्र दिवसको शुभकामना ।। गणतन्त्र स्थापनाका लागि ज्ञात अज्ञात शहिदहरुले दिएको बलिदानी ,आम जनताले बगाएको रगत पसिना र गरेको संघर्ष प्रति उच्च सम्मान प्रकट गर्दै गणतन्त्र दिबसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै गणतन्त्र माथी आइरहने सबै प्रकारका खतराका विरुद्ध सधैभरि उभिने प्रतिबद्धता समेत जनाउछु ।।
सुरक्षित रहौ, सजक रहौ, त्रसित नबनौ,
अत्याश्वयक बाहेक घरमै बसौं ।। God bless u all.🙏🙏
जय नेपाल !! 🙏🙏

15/02/2020
05/04/2019

Address

Kathmandu
46400

Alerts

Be the first to know and let us send you an email when DeeN¥$ Jung K.C official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DeeN¥$ Jung K.C official:

Share