नागार्जुन ब्यापार संघ

नागार्जुन ब्यापार संघ नाफा रहित संस्ता जसले वाईपास देखि माछापोखरि सम्मका ब्यापारिलाई संगठित गर्दै लगिरहेको छ

26/04/2026

यस नागार्जुन ब्यापार संघ बिधिबत रुपमा रास्टिय ब्यापार संघ संग आबद्ध भएको कुरा सम्पुर्ण हाम्रा ब्यापरी साथिहरुलाई जानकारि गराईन्छ ।

14/11/2025

भोलि मिति २०८२/०७/२९ महिनाको अन्तिम शनिबार सम्पुर्ण पसलहरु बन्दहुने कुरा अबगत गराऊदछै सम्पुर्ण चाडबाड सकिएसंगै बेवसाहिको एकताको महसुस गर्दै ब्यापारसंधको यो निर्णयलाई सबैले पालन गरि ब्यापारिको एकबद्धता देखाऊनहुन अनुरोध गर्दै अब अर्को सुचना नआएसम्म यहि निर्णय नियमित प्रतेक महिनाको अन्तिम शनिबार नियमित बन्दहुने कुरा नि जानकारि गराईन्छ

ना.ब्या.सं
सचिब

नागार्जुन ब्यापार संघ माछापोखरि बाईपास का अध्यक्ष तथा युवा ब्यबसायि मित्र Tula Ram shrestha को आज परेको जन्मदिनको धेरै ध...
17/09/2025

नागार्जुन ब्यापार संघ माछापोखरि बाईपास का अध्यक्ष तथा युवा ब्यबसायि मित्र Tula Ram shrestha को आज परेको जन्मदिनको धेरै धेरै शुभकामना

10/09/2025

नागार्जुन ब्यापार संघ को अत्यन्त जरुरि सुचना हाल देशको अबस्था अनुसार हाम्रो सुरछ्यामा जटिल समस्या उत्पन्न भएको हुदा अराजक समुहबाट कोहि कसैको धन जनको छ्यति पुग्नेगरि आक्रमण हुन लागेमा नेपालि सेनाको Hotline नम्बर 015979376 मा सम्पर्क गर्नु होला
ना ब्या सं

10/09/2025

ब्यापार संघको आकस्मिक बैठक ११ बजे संघको कार्यलयमा राखिएकाले सबैलाई अनिबार्य ऊपस्तिथिका लागि अनुरोध छ
सचिव

15/08/2025

भोलि मिति २०८२/०४/३१ महिनाको अन्तिम शनिबार सम्पुर्ण पसलहरु बन्दहुने कुरा अबगत गराऊदछैा । नागार्जुन ब्यापार सघ

13/06/2025

महिनाको १ दिन पसल बन्द गर्ने व्यापार सधंको निर्णय लाई नमान्ने व्यापारी लाई
भोलि दिनको १२ वजे पसल मै आएर फूलमाला र खादा लगाएर सम्मान गरिनूका साथै भिडियो बनाएर भाईरल गरिनेछ !!
-पसल बन्द गरेर एकजुट हुने समूह ।

09/05/2025

भोलि मिति २०८२/०१/२७महिनाको अन्तिम शनिबार सम्पुर्ण पसलहरु बन्दहुने कुरा अबगत गराऊदछै । नागार्जुन ब्यापार सघ

सेवा नै घर्महो । यस नागार्जुन ब्यापार संघका बेबसायि मित्र अजय तामाडज्यु विगत लामो समय देखि बिरामि भै अस्पतालमा उपचारार्थ...
06/05/2025

सेवा नै घर्महो । यस नागार्जुन ब्यापार संघका बेबसायि मित्र अजय तामाडज्यु विगत लामो समय देखि बिरामि भै अस्पतालमा उपचारार्थ हुदॅा खर्चअभाब भएको खबर पाई यसै संस्था लगाएत संस्थामा आब्दध साथिहरुको संयुक्त सहयोगमा जम्मा भएको रकम रु २३००० संस्थाका पदाधिकारिहरु संयम उपस्तित भै निज(अजय) को परिवारलाई सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरियो

नागार्जुन ब्यापार संघ

नागार्जुन ब्यापार संघका सचिब युवा बेबसायि RAJESH BHANDARI लाई आज परेको जन्मदिनको धेरै धेरै शुभकामना
16/04/2025

नागार्जुन ब्यापार संघका सचिब युवा बेबसायि RAJESH BHANDARI लाई आज परेको जन्मदिनको धेरै धेरै शुभकामना

Address

Bypass Machhapokhari
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when नागार्जुन ब्यापार संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share