Sabai Solution Nepal

Sabai Solution Nepal Our companionship in solving financial problems

09/01/2026

ड्राइभर चाहियो !
तलब : १८,००० + खान बस्न सहित

08/01/2026

ब्लक बिक्रीमा चाहिएमा सम्पर्क गर्नुहोला !

Bike is fresh in condition. Visa lagera bechna lageko. Aafaile chadeko bike ho, 27000 kudeko cha. Bike ko tires ra batte...
30/09/2025

Bike is fresh in condition. Visa lagera bechna lageko. Aafaile chadeko bike ho, 27000 kudeko cha. Bike ko tires ra battery Naya xa .Serious buyer can call or whatsapp.

होलसेल मूल्यमा ठेलागाडा होलपास चाहिएमा सम्पर्क गर्नुहोला।9843054987
22/08/2025

होलसेल मूल्यमा ठेलागाडा होलपास चाहिएमा सम्पर्क गर्नुहोला।
9843054987

अचल सम्पति लिलाम सम्बन्धि ३५ दिने सूचना !
04/08/2025

अचल सम्पति लिलाम सम्बन्धि ३५ दिने सूचना !

22/07/2025
11/06/2025

न्यूनतम मासिक तलब सत्र हजार जति तोकिएको छ - अर्थात् त्यति भए एक जना घर खर्च चल्छ भनेर सरकारले ठानेको छ ।

तर पूर्वराष्ट्रपतिले नगद सुविधा मात्रै महिनाको ३ लाख पाउने? पूर्वविशिष्ट सम्मानित हुनु पर्छ, तर राजा महाराजाको जस्तो ठाँटले राख्न गणतन्त्र ल्याएको हो हामीले? चालू खर्च धान्न उठेको राजश्वले नभ्याउने अवस्थामा राज्यकोषको यो नै उचित उपयोग हो, जनताले यो प्रश्न पक्कै सोध्नेछन् ।

मेरा थप केही प्रश्न छन् -
- आमजनताको आयको हरेक रुपैयामा कर उठाउछ सरकारले, यो आयमा कर लाग्छ कि लाग्दैन?
- पूर्वविशिष्ट राजधानीमै किन बस्न पर्ने? राजधानी बाहेक अरु ठाउँ विकास गर्न सक्दैनौ भन्ने स्वीकारोक्ति हो सरकारको? अनि घर हुनेलाई वर्षको २ लाख, नहुनेलाई २४ लाख पाउने भने पछि भएको घर पनि किन नबेच्ने?
- १५० लिटर तेलले त १०००-१५०० किमी गुड्न पुग्ला, हरेक महिना त्यति भ्रमण गर्न पर्ला?

अन्य देशमा राजनैतिक र सम्मानित पदबाट अवकाश पछि पनि व्यक्ति सक्रिय रहन्छन्, आफै आय आर्जन गर्छन् । पूर्वराष्ट्राध्यक्षले पनि अति साधारण पुरानै घरमा बसेका, सादा जीवन बिताएकाले उदाहरणिय भएका छन्।

पूर्वविशष्टहरू - सामान्य जीवनयापन गर्न पुग्ने बाहेकको सुविधा हामीलाई चाहिदैन भनेर लिखित वक्तव्य आओस् । सुविधाको लोभमा सम्मान नगुमाउनु होला ।

24/04/2025
13/02/2025

Bacha harako suchana
Name : Hemant khadka
Age: 12 years
Location: chapali thankot checkpost
Number:9808559980
26 gatey dekhi harayeko
Yetai chapali bata harayeko

31/01/2025

Address

Chandragiri Municipality
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sabai Solution Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share