We are newar & newarni

We are newar & newarni Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from We are newar & newarni, Business service, Kathmandu.
(2)

This page belongs to the group we r newar n newarni which is helping to preserve our culture and tradition...you can find us at instagram as
Thank you :)

Congratulations to our Favourite  Miss Nepal and Member of Parliament
26/03/2026

Congratulations to our Favourite Miss Nepal and Member of Parliament

झिम्ह न्यिम्ह दसाँन जित छुजि थेँ जापिँ मेपिँ सुं दैमखु ❤️
05/03/2026

झिम्ह न्यिम्ह दसाँन जित छु
जि थेँ जापिँ मेपिँ सुं दैमखु ❤️

16/10/2025

हालै मात्र कुमारीको रूपमा नियुक्त भएकी आर्यतारा शाक्य बिस्तारै नयाँ वातावरणसँग अभ्यस्त हुँदैछिन्। अब उनी दरबारको मर्यादा र जिम्मेवारीसहित नयाँ जीवनको सुरुवात गरिरहेकी छन्। उनको हरेक दिन पूजाआजादेखि अध्ययन र विश्रामसम्म निश्चित नियमभित्र बित्ने गर्छ। छोटो उमेरमै देवीको रूप मानिएर सम्मान पाएकी आर्यताराको मुस्कानले दरबारमा नयाँ ऊर्जा भरेको छ। परिवार र अभिभावकको सम्झना त कहिलेकाहीँ आउँछ नै, तर उनलाई हेरचाह गर्ने पुजारी, गुरु र सेवकहरूले माया र स्नेहले भरिएको वातावरण दिएको छन्। उनी अब साँच्चिकै नयाँ अध्यायको सुरुमा उभिएकी जीवित देवी हुन् — जसले देशभरका श्रद्धालुहरूको हृदयमा श्रद्धा र गौरव जगाएकी छन्। 🙏

Photo courtesy : Bipin Sthapit

"Nepal Bhasa - Ranjana Lipi Name Plate Campaign— विकास तथा सुशासन समितिको सुन्दर अभ्यास"विकास तथा सुशासन समितिका संयोजक ...
13/08/2025

"Nepal Bhasa - Ranjana Lipi Name Plate Campaign— विकास तथा सुशासन समितिको सुन्दर अभ्यास"
विकास तथा सुशासन समितिका संयोजक निरोज महर्जन सहित सदस्यहरू अलिशा डंगोल र श्रद्धा थापा मगरको सक्रिय पहलमा, ललितपुर महानगरपालिकाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरूलाई वितरण गरिने 'नेपालभाषा–रञ्जनालिपि टेबल नेमप्लेट अभियान'।
यो अभियानले बागमती प्रदेशद्वारा सरकारी कार्यहरूमा नेपालभाषा र तामाङ भाषा प्रयोगमा स्वीकृत भइसकेको सन्दर्भमा सांस्कृतिक पहिचान र स्थानीय सिर्जनशीलता प्रवर्द्धन गर्ने अद्वितीय अभ्यासको रूपमा आफूलाई स्थापित गर्दैछ।
रञ्जनालिपिको अभिव्यक्तिशील सौन्दर्य र स्थानीय भाषाको उत्थानमा यो पहलले ऐतिहासिक महत्व बोकेको छ। यसले संस्कृतिको संरक्षण मात्र होइन, भविष्यका पुस्ताहरूका लागि पहिचानको दीप बाल्ने काम पनि गर्दैछ।

बैशाख २९ (बुद्ध जयन्ती) का दिन मच्छिन्द्रनाथको दर्शन गर्ने क्रममा मोबाइल (Samsung Galaxy M32) चोरी भएको थियो।स्थान: इट्ट...
18/05/2025

बैशाख २९ (बुद्ध जयन्ती) का दिन मच्छिन्द्रनाथको दर्शन गर्ने क्रममा मोबाइल (Samsung Galaxy M32) चोरी भएको थियो।
स्थान: इट्टी टोल, रथ नजिक

कृपया कसैले फेला पार्नुभएको छ वा जानकारी पाउनुभएको छ भने ९८४१८३५९२५ मा सम्पर्क गरिदिनुहोला।

12/05/2025

Sarkari Puja

11/05/2025
And the Jatra begins 2082  ❤️
29/04/2025

And the Jatra begins 2082
❤️

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when We are newar & newarni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to We are newar & newarni:

Share