Team Of Engineers Construction Private Limited

Call Directions Contact the business

Team Of Engineers Construction Private Limited We aim in providing good quality and affordable designing and construction services.

🚜 Excavator र Backhoe Loader भाडामा उपलब्ध !! 🚧 😊😊हामीसँग Excavator (JCB 205, Sany 210 , Sany 140) र Backhoe Loader (JCB...
27/12/2025

🚜 Excavator र Backhoe Loader भाडामा उपलब्ध !! 🚧 😊😊

हामीसँग Excavator (JCB 205, Sany 210 , Sany 140) र Backhoe Loader (JCB 3DX) आधुनिक मेसिनहरू सस्तो दरमा भाडामा उपलब्ध छन्।

✅ अनुभवी अपरेटर सहित।
✅ छोटो तथा लामो अवधि दुबैका लागि सेवा।
✅ छिटो र भरपर्दो सेवा।
✅ समयमै र इमानदार सेवा
✅ सस्तो दरमा भाडा

**"इमानदार सेवा, समयमै काम — हाम्रो प्रतिबद्धता!"** 💪

01/12/2025
🚜 Excavator र Backhoe Loader भाडामा उपलब्ध !! 🚧हामीसँग Excavator (JCB 205, Sany 210 , Sany 140) र Backhoe Loader (JCB 3D...
07/11/2025

🚜 Excavator र Backhoe Loader भाडामा उपलब्ध !! 🚧

हामीसँग Excavator (JCB 205, Sany 210 , Sany 140) र Backhoe Loader (JCB 3DX) आधुनिक मेसिनहरू सस्तो दरमा भाडामा उपलब्ध छन्।

✅ अनुभवी अपरेटर सहित।
✅ छोटो तथा लामो अवधि दुबैका लागि सेवा।
✅ छिटो र भरपर्दो सेवा।
✅ समयमै र इमानदार सेवा
✅ सस्तो दरमा भाडा

**"इमानदार सेवा, समयमै काम — हाम्रो प्रतिबद्धता!"** 💪

Happy Holi!!!!
13/03/2025

Happy Holi!!!!

Happy Gyalpo Lhosar
28/02/2025

Happy Gyalpo Lhosar

Wishing you and your family a Maha Shivaratri filled with love, health and happiness.
26/02/2025

Wishing you and your family a Maha Shivaratri filled with love, health and happiness.

14/01/2025
17/09/2024

ईन्द्रजात्रा र विश्वकर्मा पूजाको उपलक्ष्यमा सबैमा शुभकामना। 🎉🎉

10/09/2024

आदरणीय प्रबुद्ध इन्जिनियर/आर्किटेक्ट ज्युहरुमा हार्दिक नमस्कार!
मलाई बिश्वास गरी तेस्रो बागमती कार्यकारिणी समितीको निर्वाचनमा उपसभापति उम्मेदवार बनाउनु भएकोमा NEON नेतृत्व लगायत सबै जनालाई धेरै धेरै धन्यबाद ।
आगामी २०८१ भाद्र २८ गते (२०८१/०५/२८) हुन गइरहेको नेपाल ईन्जिनियर्स एसोसियसन (NEA)को निर्वाचनमा NEON को उम्मेद्वारहरुलाइ ३४ औं केन्द्रिय कार्यकारिणी समिति र तेस्रो प्रदेश कार्यकारिणी समितिमा अत्यधिक बहुमतले विजयी गराऔँ।

ई. राजन कुमार श्रेष्ठ (क्र.स. ४)
उपसभापति पदको उम्मेदवार(बागमती प्रदेश )

We aim in providing good quality and affordable designing and construction services.

10/09/2024

आदरणीय प्रबुद्ध इन्जिनियर/आर्किटेक्ट ज्युहरुमा हार्दिक नमस्कार!
मलाई बिश्वास गरी तेस्रो बागमती कार्यकारिणी समितीको निर्वाचनमा सचिव उम्मेदवार बनाउनु भएकोमा NEON नेतृत्व लगायत सबै जनालाई धेरै धेरै धन्यबाद ।
आगामी २०८१ भाद्र २८ गते (२०८१/०५/२८) हुन गइरहेको नेपाल ईन्जिनियर्स एसोसियसन (NEA)को निर्वाचनमा NEON को उम्मेद्वारहरुलाइ ३४ औं केन्द्रिय कार्यकारिणी समिति र तेस्रो प्रदेश कार्यकारिणी समितिमा अत्यधिक बहुमतले विजयी गराऔँ।

ई. राजन श्रेष्ठ (क्र.स. ४)
उपसभापति पदको उम्मेदवार(बागमती प्रदेश )

We aim in providing good quality and affordable designing and construction services.

नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनको लागि मतदान केन्द्रहरु तोकिएको सूचना !
08/09/2024

नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनको लागि मतदान केन्द्रहरु तोकिएको सूचना !

आदरणीय प्रबुद्ध इन्जिनियर/आर्किटेक्ट ज्युहरुमा  हार्दिक नमस्कार! मलाई बिश्वास गरी   तेस्रो बागमती  कार्यकारिणी समितीको न...
07/09/2024

आदरणीय प्रबुद्ध इन्जिनियर/आर्किटेक्ट ज्युहरुमा हार्दिक नमस्कार!
मलाई बिश्वास गरी तेस्रो बागमती कार्यकारिणी समितीको निर्वाचनमा सचिव उम्मेदवार बनाउनु भएकोमा NEON नेतृत्व लगायत सबै जनालाई धेरै धेरै धन्यबाद ।
आगामी २०८१ भाद्र २८ गते (२०८१/०५/२८) हुन गइरहेको नेपाल ईन्जिनियर्स एसोसियसन (NEA)को निर्वाचनमा NEON को उम्मेद्वारहरुलाइ ३४ औं केन्द्रिय कार्यकारिणी समिति र तेस्रो प्रदेश कार्यकारिणी समितिमा अत्यधिक बहुमतले विजयी गराऔँ।

ई. अर्जुन श्रेष्ठ (क्र.स. ४)
सचिव पदको उम्मेदवार(बागमती प्रदेश )

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779825700140

Website

Alerts

Be the first to know and let us send you an email when Team Of Engineers Construction Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Team Of Engineers Construction Private Limited:

Shortcuts

Share