R & D

Call Directions Website Contact the business

R & D Nepal's first Agritech Company working in Soil to Sale model.

Specializes on communication, access to finance, post harvest management loss, agriculture market linkage and event management.

विभिन्न विकास साझेदार तथा संस्थाहरूले लामो समयदेखि किसानलाई स्याउ सुकाउने तथा मूल्य अभिवृद्धि गर्ने प्रविधि सम्बन्धी ज्ञ...
05/10/2026

विभिन्न विकास साझेदार तथा संस्थाहरूले लामो समयदेखि किसानलाई स्याउ सुकाउने तथा मूल्य अभिवृद्धि गर्ने प्रविधि सम्बन्धी ज्ञान र सीप प्रदान गर्दै आउनुभएको छ। उहाँहरूको निरन्तर प्रयासप्रति हामी हार्दिक सम्मान व्यक्त गर्दछौँ। यिनै प्रयासले किसानलाई नयाँ सम्भावना खोज्न र आफ्नो उत्पादनबाट थप आम्दानी सिर्जना गर्न आधार तयार गरेको छ।

यसै कामलाई निरन्तरता दिँदै R & D Innovative Solution Pvt. Ltd. (Agrinepal) ले अब गुणस्तर, स्वच्छता र एकरूपता कायम गर्न विद्युतीय ड्रायर प्रविधि प्रयोगमा ल्याउने पहल गरेको छ।

हाम्रो काम उत्पादनमा मात्र सीमित छैन। उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङदेखि बजारसम्म किसानलाई जोड्दै हामी यस उत्पादनका लागि पूर्ण “Soil to Sale” (माटोदेखि बजारसम्म) सेवा प्रदान गर्ने प्रयासमा छौँ।

हिजो यसै प्रयासको प्रतीकस्वरूप यो उत्पादन FNCCI का अध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूलाई हस्तान्तरण गर्ने अवसर प्राप्त भयो।

पहिले सुरु भएका राम्रा प्रयासलाई सम्मान गर्दै, त्यसलाई अझ अगाडि बढाउन किसान, विकास साझेदार, निजी क्षेत्र, वित्तीय संस्था र सरकार—सबै मिलेर हातेमालो गरौँ।

किसानको उत्पादनलाई केवल उत्पादनमै सीमित नराखौँ—गुणस्तरीय उत्पादन, मूल्य अभिवृद्धि र सुनिश्चित बजारमार्फत किसानको आम्दानी बढाऔँ।

माटोदेखि बजारसम्म—किसानसँगै, निरन्तर यात्रामा। 🌱🍎

#कृषकउद्यमशीलता #कृषिमूल्यश्रृंखला #स्याउप्रशोधन #कृषिमाविशेषता

04/10/2026
जैविक कृषि विस्तारका लागि केवल किसानलाई तालिम दिएर पुग्दैन। किसानलाई आवश्यक समयमा गुणस्तरीय बीउ, जैविक मल, जैविक विषादी,...
04/10/2026

जैविक कृषि विस्तारका लागि केवल किसानलाई तालिम दिएर पुग्दैन। किसानलाई आवश्यक समयमा गुणस्तरीय बीउ, जैविक मल, जैविक विषादी, प्रविधि र प्राविधिक सेवा सहज रूपमा उपलब्ध हुनुपर्छ। उत्पादनदेखि बजारसम्मको पूरै इकोसिस्टम निर्माण गर्न आवश्यक छ।

  काठमाडौं । जलवायु परिवर्तनको असर नेपालका किसानले प्रत्यक्ष रूपमा भोगिरहेका छन्। अनियमित वर्षा, खडेरी, बाढी,...

🤔 यो के होला?सही जवाफ भन्न सक्नेलाई आकर्षक उपहार 🎁!आफ्नो उत्तर कमेन्टमा लेख्नुहोस्।हेर्नुहोस्, कसले सही अनुमान लगाउन सक्...
02/10/2026

🤔 यो के होला?

सही जवाफ भन्न सक्नेलाई आकर्षक उपहार 🎁!

आफ्नो उत्तर कमेन्टमा लेख्नुहोस्।
हेर्नुहोस्, कसले सही अनुमान लगाउन सक्नुहुन्छ! 😊

सबैभन्दा पहिला सरकारले कृषिको केही जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्छ, जसले गर्दा गाउँ–गाउँमा कृषि कम्पनीहरू खुल्छन् । ...
01/10/2026

सबैभन्दा पहिला सरकारले कृषिको केही जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्छ, जसले गर्दा गाउँ–गाउँमा कृषि कम्पनीहरू खुल्छन् । त्यसपछि जीविकोपार्जनका लागि कृषि गरिरहेका मानिसहरू ती कम्पनीमा ‘कृषि श्रमिक’ का रूपमा आवद्ध हुन सक्छन् । मैले अगाडि पनि उल्लेख गरेँ नेपालको अर्थतन्त्र कृषिबाट सिधै सेवा क्षेत्रमा गयो, गाउँमा उद्योगहरू पुगेनन् ।

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. नेपालको कुल गार्हस्थ्य उत्पादनमा २३ प्रतिशत योगदान गरेको कृषि क्षेत्र परम्परागत शै....

30/09/2026

  नेपालमा कृषि तथ्याङ्क छैन भन्नु पूर्ण सत्य होइन। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नियमित रूपमा कृषि तथ्याङ.....

Address

Chhakhubakku Marga, Near Ncell Office , New Baneshwor
Kathmandu
01-4795756

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779840072717

Alerts

Be the first to know and let us send you an email when R & D posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to R & D:

Shortcuts

Share