06/04/2022
सेक्युरिटी गार्ड आवश्यकता ।।
***********************
काठमाण्डौ उपत्यकामा एक प्रतिष्ठित कम्पनीको लागि सेक्युरिटी गार्ड आवश्यक परेको हुँदा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।
पूर्व नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा पूर्व सेक्यूरिटी गार्डलाई बिशेष प्राथमिकता दिईने छ । साथै सिभिल गार्डलाई तालिम पश्चात सहभागी गराइने छ ।
सम्पर्क नम्बर ☎️ 9851127294