02/01/2025
सुचना सुचना सुचना
यहि मिति २०८१ साल पुस २० गते बिहान ८ः००बजे देखी १०ः०० सम्म उतर बाहिनी बोडिङ स्कुलमा यस चिनारी साकोस बाट आयोजना हुन गई रहेको बिस्तारित मञ्चमा यस संस्थाका सदस्यहरुलाई अनिवार्य उपस्थितीको लागी हार्दिक अनुरोध गरिन्छ ।
अध्यक्ष एंवम साकोस परिवार