Academy of Bir Gurkhas Security Services

Academy of Bir Gurkhas Security Services Since 2013 व्यावसायिक सुरक्षा सेवाहरू तपाईंको आवश्यकता अनुरूप।
(1)

13/04/2026
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵आजको यो विशेष दिनले हामी सबैमा स्वतन्त्रता, समानता र न्यायको भावना अझ बलियो बनाओस...
19/02/2026

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵

आजको यो विशेष दिनले हामी सबैमा स्वतन्त्रता, समानता र न्यायको भावना अझ बलियो बनाओस्।
हामी सबै मिलेर शान्ति, समृद्धि र लोकतान्त्रिक मूल्यहरूको संरक्षण र प्रवर्द्धन गरौं।

सहिद दिवसको शुभकामना २०८२
30/01/2026

सहिद दिवसको शुभकामना २०८२

तालिमसँगै रोजगारीको अवसर! Academy of Bir Gurkhas Security Servicesअनुभवी, अनुशासित र प्रोफेशनल सुरक्षा गार्ड बन्ने सुनौल...
08/01/2026

तालिमसँगै रोजगारीको अवसर!

Academy of Bir Gurkhas Security Services
अनुभवी, अनुशासित र प्रोफेशनल सुरक्षा गार्ड बन्ने सुनौलो मौका ✨

🛡️ 10 दिनको विशेष सुरक्षा तालिम
✔️ व्यावहारिक तथा शारीरिक प्रशिक्षण
✔️ अनुभवी प्रशिक्षकहरू
✔️ तालिम पश्चात रोजगारीको अवसर
✔️ प्रशिक्षण पोशाक सहित

📍 मुख्य कार्यालय: काठमाडौं, महाराजगञ्ज–८
📍 शाखा कार्यालय: नेपालगन्ज सम्पर्क नं 9801977521
बुटवल सम्पर्क नं 9801977544

📞 सम्पर्क नम्बर:
9801977511 | 9801977503
9801977505 | 9801977504

📧 Email: [email protected]
🌐 Website: www.birgurkhassecurity.com.np

👉 इच्छुक उम्मेदवारहरूले आजै सम्पर्क गर्नुहोस्।
तपाईंको भविष्य सुरक्षित हातमा!

रोजगारीका लागी सम्पर्क राख्नु होस् !!!
27/08/2025

रोजगारीका लागी सम्पर्क राख्नु होस् !!!

On the job training for security guards !
02/04/2025

On the job training for security guards !

27/03/2025

काठमाडौ तथा नेपालको बिभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा व्यवसायहरुमा सुरक्षाका लागी सुरक्षा गार्डको आवश्यकता रहेको हुँदा ईच्छुक पुर्व सुरक्षाकर्मी( सेना,प्रहरी,सशस्त्र प्रहरी, भारतीय सेना) का साथै आम युवाहरुलाई निम्न सम्पर्क नंवरहरुमा सम्पर्क गर्नु अनुरोध गरिएको छ । २५ हजार सम्मको तलव सुविधा रहेको छ। आम युवाहरुलाई पोशाक सहित ५००० मा १२ दिने तालिमको समेत ब्यवस्था रहेको छ ।
सम्पर्क नं - 9801977504 , 9801977526, 9801977511

Firefighting and self-defense training for Hotel staff.
19/03/2025

Firefighting and self-defense training for Hotel staff.

Aviation safety training for security guards deployed in aviation sector.
17/03/2025

Aviation safety training for security guards deployed in aviation sector.

Address

Maharajgunj/4
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Academy of Bir Gurkhas Security Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share