Global Link

Global Link Global Link For Security and final Solution

We Deal CCTV CAMERA, EPABX,UPS,Generator, BIOMETRIX ATTENDENCE SYSTEM ,LAPTOP,
DESKTOP, PRINTERS & Many Other IT Solution Product.

@ Saptagandaki  Multiple campus  Bharatpur
13/08/2018

@ Saptagandaki Multiple campus Bharatpur

If you are planning to open new Monteswari Pre school or planning to upgrade your kids home in latest technical and educ...
15/03/2018

If you are planning to open new Monteswari Pre school or planning to upgrade your kids home in latest technical and educational as well as sports along with Total Monteswari package

We provide
1.smart education kits
2. Educational kits
3. Spots kids
4.Infrastructural kits
Please contact us

Global Link
Cont 9851142740

आईसीसी विश्वकप छनोटको रोमाञ्चक खेलमा क्यानडालाई हराउँदै स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई ।
14/02/2018

आईसीसी विश्वकप छनोटको रोमाञ्चक खेलमा क्यानडालाई हराउँदै स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई ।

पाँच पटक विश्वकप खेलिसकेको केन्यामाथी एकदिवसीयमा नेपालको पहिलो विजय !!!!शरद भेषावकरले स्ट्रेट छक्का प्रहार गदै नेपालको व...
13/03/2017

पाँच पटक विश्वकप खेलिसकेको केन्यामाथी एकदिवसीयमा नेपालको पहिलो विजय !!!!
शरद भेषावकरले स्ट्रेट छक्का प्रहार गदै नेपालको विजयी रन बटुलेका छन् । ।

रङ्हरुको पर्ब होलिको सम्पुर्ण इस्टमित्र बन्दु बान्धब तथा फेस बूक साथीहरुमा हार्दिक मंगलमय शुभकामना ।
11/03/2017

रङ्हरुको पर्ब होलिको सम्पुर्ण इस्टमित्र बन्दु बान्धब तथा फेस बूक साथीहरुमा हार्दिक मंगलमय शुभकामना ।

28/02/2016

पद्मोदय भलिबलको गतिविधि सीसीटीभीमा
भरतपुर, १६ फागुन
पटिहानीमा एक सातापछि आयोजना गरिने पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका सबै गतिविधि सीसीटीभीको निगरानीमा राखिने भएको छ । प्रतियोगिता सञ्चालन हुने चारै दिन परिसर वरपर ८ वटा सीसीटीभी क्यामेरले गतिविधि खिच्ने भएको छ ।
प्रतियोगिता आयोजक पद्मोदय युवा क्लबका अध्यक्ष रामहरि सेढाईंले दिएको जानकारीअुनसार प्रतियोगिता हुने पदमपोखरी आसपास काठमाडौंको बागबजारस्थित सीसीटीभी कम्पनी ग्लोबल लिंकले सबै सेवा निःशुल्करुपमा दिने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीप सुवेदीले प्रतियोगिताको सबै गतिविधि सुरक्षित तवरले निगरानीमा राख्न सहयोग गर्न लागेका जानकारी दिए ।

27/02/2016

आगामी फागुन २३ देखि २६ गतेसम्म सञ्चालन हुने पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सभ्य एवं भव्यरुपमा सम्पन्न गर्नका लागि आज फागुन १५ गते बसेको स्टेयरिङ कमिटीको बैठकले विभिन्न निर्णय गरेको छ ।
१)मूल आयोजक समिति संयोजक तथा पद्मोदय युवा क्लबका अध्यक्ष श्री रामहरि सेढाईंको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता अवधिभर सबै गतिविधिलाई सुरक्षित तवरले निगरानीमा राख्ने गरी ८ वटा सीसीटीभी क्यामेरा जडान गर्ने निर्णय गरेको छ । आयोजकका लागि विशेष सहयोग स्वरुप सीसीटीभी सम्पूर्णरुपमा निःशुल्क उपलब्ध गराउने भएको छ काठमाडौंको बागबजारस्थित ग्लोबल लिंकले । यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदीप सुवेदीप्रति आयोजक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
२)त्यस्तै हरेक पटकको प्रतियोगितामा प्रचारप्रसारको जिम्मा लिएर अतुलनीय सहयोग गर्दै आउनुभएको नेपाल खेलकुद पत्रकार मञ्चलाई सम्मान गर्ने निर्णय गरिएको छ । मञ्चका तर्फबाट अध्यक्ष श्री विनोदबाबु रिजाललाई प्रतियोगिताको उद्घाटन समारोहमा नगद रु. १० हजार सहित सम्मान गर्ने निर्णय आज गरिएको हो ।
३) प्रतियोगिता अवधिमा परिसरमा रहने स्टलको मूल्य ८ हजार रुपैयाँ तोक्ने निर्णय पनि आज गरिएको छ ।

http://www.ratopati.com/news/33847/ .wHyOJ1mb.dpuf
26/02/2016

http://www.ratopati.com/news/33847/ .wHyOJ1mb.dpuf

काठमाडौं– चितवनको भरतपुरमा फागुन २३ गतेबाट अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुँदैछ । भरतपुर उपमहानगरपालिका–२७ स्थित पटिहानीमा हुनेप्रतियोगितामा भारत बिएमडब्लु, उत्तर प्रदेश, बंगलादेशको टाइटन, भुटानको राष्ट्रिय टोलीसँगै नेपालका विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ क्लबले प्रतिस्पर्धा…

सहयोगको क्रम जारी , सहयोगी मनका धनी सुदिप सुबेदीज्युबाट रु. ५ हजार ५ सय ५५ सहयोग ।***************पर्यटकीय नगरी पटिहानीमा...
21/02/2016

सहयोगको क्रम जारी , सहयोगी मनका धनी सुदिप सुबेदीज्युबाट रु. ५ हजार ५ सय ५५ सहयोग ।
***************
पर्यटकीय नगरी पटिहानीमा पदमोदय युवा क्लबको आयोजनामा यहि फाल्गुन २३ गतेदेखि २६ गतेसम्म संचालन हुने " पदमोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२ " लाई सफल पार्नका निम्ती सहयोगी मनका धनी , भरतपुर -२८ , गङ्गानगर निवासी हाल काठमाडौमा रहदै आउनुभएका समाजसेवी सुदिप सुवेदी ज्युद्वारा रु. ५,५५५ /- ( अक्षेरुपी : पाँच हजार पाँच सय पचपन्न रुपैयाँ ) सहयोग प्राप्त भएको छ।
#सहयोगी मनका धनी सुदिप सुवेदी ज्युलाई हार्दिक आभार प्रकट गर्दछौं ।

बिजया दशमी २०७२ सालको उपलक्षमाहाम्रा सम्पूर्ण ग्राहक्,कर्मचारी तथा च्यानल पर्ट्नर माहनुभाब हरुमा  हार्दिक मंगलमय शुभकामन...
18/10/2015

बिजया दशमी २०७२ सालको उपलक्षमाहाम्रा सम्पूर्ण ग्राहक्,कर्मचारी तथा च्यानल पर्ट्नर माहनुभाब हरुमा हार्दिक मंगलमय शुभकामना ।

Address

Bagbazar Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Global Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Link:

Share