02/04/2025
Former MD of NEA Kulman Ghising says, "म विदेश जान्न भनेर बसेको मान्छे, मेरो साथीहरू सबै विदेशमा छन्। यतै काम गरेर बस्छु भनेको मान्छे म... मैले ३० वर्षको करियर बिताए। ४ महिनाको कुरा त थियो, मलाई Safe Exit पनि दिएन.... पुरस्कारीत गर्ने ठाउँमा यस्तो गरियो।"