Twinkle Investment

Twinkle Investment Plan Today for a Richer Tomorrow. Your path to financial freedom starts here. Portfolio Management Services
Founder
Santosh Pandey

नेपाल, आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम

भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।

नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि. छ । उत्तर देखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यस बाहेक बौद्ध, मुस्लिम, किरात आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो । नेपालको प्रमुख शहर एवं राजधानी काठमाडौं हो । काठमाडौं, ललितपुर र भक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख शहरहरूमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन् । नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो ।

निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो । तर यस पश्चात् पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो । यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो । माओवादीहरूले राजनैतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम व्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको सङ्घीय लोकतान्त्रिक गणराज्य, संबिधानसभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो ।

6 Powerful Bullish Reversal Patterns Not every downtrend continues forever. The biggest winning trades often begin when ...
15/07/2026

6 Powerful Bullish Reversal Patterns

Not every downtrend continues forever. The biggest winning trades often begin when a strong bullish reversal pattern appears at a key market level.
This chart highlights six of the most reliable bullish reversal patterns that can signal a potential trend reversal:
✔ Descending Wedge – Selling pressure weakens before an upside breakout.
✔ Rounding Bottom – Gradual accumulation as buyers regain control.
✔ Cup & Handle – A continuation pattern that often leads to explosive bullish momentum.
✔ W Pattern (Double Bottom) – Strong buying interest after two failed attempts to break lower.
✔ Rectangle Pattern – Price consolidates before breaking above resistance.
✔ Inverse Head & Shoulders – One of the strongest bullish reversal structures after a prolonged downtrend.
Remember: A pattern alone isn't enough. Combine these setups with market structure, volume, liquidity, and confirmation candles before entering a trade. Patience and confirmation consistently outperform guessing.
This post is only for educational purposes

TRADING IS BUSINESS NOT GAMBLING WITHOUT KNOWLEDGE, PLANNING, RISK MANAGEMENT, FRAMEWORK, EVERY BUSINESS IS A GAMBLE ONL...
12/07/2026

TRADING IS BUSINESS NOT GAMBLING WITHOUT KNOWLEDGE, PLANNING, RISK MANAGEMENT, FRAMEWORK, EVERY BUSINESS IS A GAMBLE ONLY
✅ Stay patient.
✅ Stay disciplined.
✅ Control your emotions.
❌ Don't let FOMO drive your decisions.
Trust your analysis, not the crowd.
Disclaimer: This Post is Not financial advice. I am not a registered broker or a financial advisor. These are solely my opinion. ⁣⁣

Types Of Bullish Order Block Retest Most traders know what a Bullish Order Block is—but very few understand how differen...
09/07/2026

Types Of Bullish Order Block Retest

Most traders know what a Bullish Order Block is—but very few understand how different retests actually work.
This chart breaks down 3 of the highest-probability Bullish Order Block retests used in Smart Money Concepts (SMC):
✅ Continuation Pattern: After a Break of Structure (BOS), price pulls back into the bullish order block, finds strong buying interest, and continues the uptrend.
✅ Consolidation Pattern: Instead of reversing immediately, price consolidates near the order block. Multiple rejections show buyers defending the zone before the next bullish expansion.
✅ Buyside Liquidity Pattern: Price first sweeps buyside liquidity to trap breakout traders, then retraces into the order block. Once institutional buying enters, the market often resumes its bullish move.
Understanding market structure, liquidity, BOS, support, resistance, and order blocks together can help you identify higher-probability trade setups instead of chasing late entries.

23/06/2026

TRADING IS BUSINESS NOT GAMBLING WITHOUT KNOWLEDGE, PLANNING, RISK MANAGEMENT, FRAMEWORK, EVERY BUSINESS IS A GAMBLE ONLY
✅ Stay patient.
✅ Stay disciplined.
✅ Control your emotions.
❌ Don't let FOMO drive your decisions.
Trust your analysis, not the crowd.
Disclaimer: This Post is Not financial advice. I am not a registered broker or a financial advisor. These are solely my opinion. ⁣⁣⁣ ⁣⁣⁣⁣⁣⁣⁣

4 Best Entry ModelsWatch, Learn  Educational only | Not financial advice
22/06/2026

4 Best Entry Models
Watch, Learn

Educational only | Not financial advice

15/06/2026

Starting buying from today.
TRADING IS BUSINESS NOT GAMBLING WITHOUT KNOWLEDGE, PLANNING, RISK MANAGEMENT, FRAMEWORK, EVERY BUSINESS IS A GAMBLE ONLY
✅ Stay patient.
✅ Stay disciplined.
✅ Control your emotions.
❌ Don't let FOMO drive your decisions.
Trust your analysis, not the crowd.
Disclaimer: This Post is Not financial advice. I am not a registered broker or a financial advisor. These are solely my opinion. ⁣⁣⁣ ⁣⁣⁣⁣⁣⁣⁣

Dear Trader
09/06/2026

Dear Trader

Address

Kathmandu

Telephone

9779847166381

Website

Alerts

Be the first to know and let us send you an email when Twinkle Investment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Twinkle Investment:

Shortcuts

Share