23/04/2024
सुखमा पनि साथी
दुखमा पनि साथी
भोक लाग्दा पनि साथी
कहिलेकाही तनाव हुदा पिउन 🍻 मन लाग्दा पनि साथी
त्यसैले हरपल हरक्षण असल साथी नै चाहिन्छ जिउनलाई
साथि सेकुवा एन्ड तास घर तपाइँहरुको माझमा आइसकेको शान्त बाताबरणमा बसेर आफ्नै पारामा पिउनलाइ।
सस्तो अनि मिठो खानेकुराहरुको लागी साथी सेकुवा एन्ड तास घर लाई सधै सम्झीनुहोस।
धन्यवाद 🙏🙏🙏