Kisan ko pasal Nepal

Kisan ko pasal Nepal from production to consumer

के तपाई टनेल खेति गर्दै हुनुहुन्छ ? खुसिकाे खबर छ ! एग्राे हब प्रा.ली. ले बाँसका टनेल बनाउन लाग्ने लागतमै आकर्षक जिआई पा...
17/12/2022

के तपाई टनेल खेति गर्दै हुनुहुन्छ ?
खुसिकाे खबर छ !
एग्राे हब प्रा.ली. ले बाँसका टनेल बनाउन लाग्ने लागतमै आकर्षक जिआई पाईप र फलामका टनेलहरु बिक्री बितरण गरिरहेकाे छ । आजै सम्पर्क गरि आफ्नाे फर्ममा दशकाैं सम्म खिया नलाग्ने जिआई पाईपका टनेलहरु फिट गर्नुहाेस ।
यदि तपाई ईच्छुक हुनुहुन्छ भने, टनेलकाे नक्सा, स्पेसिफिकेसन र मुल्यकाे लागि तलकाे लिङक फ्लाे गर्नुहाेस ।
https://m.facebook.com/story.php?story_fbid=463199349297801&id=100068232181776&mibextid=Nif5oz

मुुस्ताङ्गकाे आलु चाहिएमा सम्पर्क गर्नुहाेस । - किसानकाे पसल, धापासी कृष्णमन्दिर 9808299825
04/11/2022

मुुस्ताङ्गकाे आलु चाहिएमा सम्पर्क गर्नुहाेस ।
- किसानकाे पसल, धापासी कृष्णमन्दिर 9808299825

11/08/2021
08/08/2021

होलसेल खुल्यो ! होलसेल खुल्यो !! होलसेल खुल्यो !!!

एक झोला किन्दा एक झोला उपहार
(रु ५०० भन्दा माथीको एक झोला समान खरिद गरि आफ्ना फार्महरुमा उत्पादन गरिएका स्थानीय उत्पादनहरु लगायतका एक झोला तरकारी उपहार प्याकेज पाउनुहोस, यो योजना उदघाटनका दिन स्टक रहे सम्म लागु हुनेछ )

साउन २७ गते बुधबारबाट शुभारम्भ हुने होलसेल बिक्रीबितरण सेवा लिई लाभान्वित हुनुहोस ।

हामीसँग कारोबार गर्दा खुद्रा ब्यापारीहरुलाई हुने फाईदा ः
१. मध्यरातमा उठेर तरकारी फलफुल खरिद गर्न बजार जानु नपर्ने । गाडीभाडा, निन्द्रा, समय बचत ।
२. कालीमाटीकै मुल्यमा सबै समान पाईने ।
३. फलफुल कुलेश्वरकै मुल्यमा उपलब्ध हुने ।
४. अनलाईन डेलेभरीको ब्यवस्था । ( म्यासेन्जरमा ः लोकेशन शेयर गर्नु पर्ने । )
५. सबै डेरी आईटम, तरकारी फलफुल, मसलाहरु, लोकल गेडागुडीहरु उपलब्ध ।
६. मिनि कोल्ड स्टोर स्थापना गरिएकोले हरियो सागपात र तरकारीहरु जतीखेर पनि पाईने ।

हाेम डेलिभरी : काठमाडौं उपत्यका भरि होम डेलीभरीको ब्यवस्था गरिएको छ । दुरि अनुसार डेलिभरी शुल्क लाग्नेछ, यसै पेजमा म्यासेन्जर मारर्फत लोकेशन शेयर गर्नु पर्नेछ । दैनिक मूल्य सुची यसै पेजमा उपलब्ध हुने ।

Plz inbox your order in this page with your contact no., we will response you as soon as possible.

किसानकाे पसल
कृष्ण मन्दीर
धापासी, काठमाडौं ।

24/05/2021
23/05/2021
29/09/2020

fasfasfasf

Address

Kathmandu, Dhapasi
Kathmandu
111

Telephone

9808299825

Website

Alerts

Be the first to know and let us send you an email when Kisan ko pasal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share