SKD Consultant Pvt.Ltd

Directions Website

SKD Consultant Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SKD Consultant Pvt.Ltd, Business consultant, Kirtipur, Kathmandu.

हाम्रा सेवाहरु :
✅कम्पनी दर्ता ,खारेजी र नवीकरण सम्बन्धी
✅वार्षिक विवरण अद्यावधिक,शेयर लगत / किनबेच / पुंजी वृद्धि सम्बन्धी
✅ लेखाको काम , करचुक्ता साथै विविध कर सम्बन्धी सेवा
✅ वडा / घरेलु / वाणिज्य / एक्जिम काेड दर्ता तथा नवीकरण /खारेजी ...etc

कम्पनी दर्ता भयो तर प्यान लिन कर कार्यालय जान बाँकी छ ? अब चिन्ता नगर्नुहोस् । अब तपाइँले आफ्नै कम्प्युटरबाट प्यान नम्बर...
30/06/2026

कम्पनी दर्ता भयो तर प्यान लिन कर कार्यालय जान बाँकी छ ? अब चिन्ता नगर्नुहोस् । अब तपाइँले आफ्नै कम्प्युटरबाट प्यान नम्बर र प्रमाणपत्र डाउनलोड गर्न सक्नुहुन्छ ।

डे-०१ विवरण बुझाउने लागि छुट/स्किम System मा आएको छ ।
28/06/2026

डे-०१ विवरण बुझाउने लागि छुट/स्किम System मा आएको छ ।

राष्ट्रिय परिचयपत्र (NID) सम्बन्धी नयाँ जानकारीका लागि आधिकारिक सूचनामा ध्यान दिनुहोस्।
26/06/2026

राष्ट्रिय परिचयपत्र (NID) सम्बन्धी नयाँ जानकारीका लागि आधिकारिक सूचनामा ध्यान दिनुहोस्।

सवारी तथा यातायात व्यवस्था विधेयकमा प्रस्ताव गरिए अनुसार कुन ट्राफिक नियम मिचेमा कति जरिवाना हुने ?
25/06/2026

सवारी तथा यातायात व्यवस्था विधेयकमा प्रस्ताव गरिए अनुसार कुन ट्राफिक नियम मिचेमा कति जरिवाना हुने ?

राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने सम्बन्धी सूचना
20/06/2026

राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने सम्बन्धी सूचना

📣 कम्पनी रजिष्ट्रारको कार्यालयबाट विशेष सूचना: जरिवाना र शुल्क मिनाहा! 🏢यो सुनौलो अवसर नगुमाउनुहोस्! समयमै (२०८३ असोज मस...
17/06/2026

📣 कम्पनी रजिष्ट्रारको कार्यालयबाट विशेष सूचना: जरिवाना र शुल्क मिनाहा! 🏢

यो सुनौलो अवसर नगुमाउनुहोस्! समयमै (२०८३ असोज मसान्तभित्र) आफ्नो कम्पनीको विवरण अद्यावधिक गरी जरिवाना मिनाहाको लाभ लिनुहोला । ⏳

विश्वकप खेल्न मात्रै पुगेको टोलीले पनि अर्बौं रुपैयाँ पाउँछ!रुपैयाँ रूपान्तरण करिब १ USD ≈ रु १३६ अनुसार गरिएको हो
14/06/2026

विश्वकप खेल्न मात्रै पुगेको टोलीले पनि अर्बौं रुपैयाँ पाउँछ!
रुपैयाँ रूपान्तरण करिब १ USD ≈ रु १३६ अनुसार गरिएको हो

Let's guess the score?
13/06/2026

Let's guess the score?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी कोरिडोर लगायतका क्षेत्रमा संचालित उद्योगहरूले फोहोर पानी प्रशोधन नग...
12/06/2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी कोरिडोर लगायतका क्षेत्रमा संचालित उद्योगहरूले फोहोर पानी प्रशोधन नगरी सिधै नदी तथा खोलामा मिसाएर प्रदूषण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका अनुसार प्रचलित औद्योगिक तथा वातावरणीय कानुन बमोजिम सबै उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली (Effluent Treatment Plant-ETP) जडान गरी नेपाल सरकारले निर्धारण गरेको मापदण्ड (Effluent Standard) अनुरूप मात्र पानी विसर्जन गर्नुपर्ने कानुनी व्यवस्था छ।

📌🚀💼नेपाल सरकारले नवप्रवर्तनकारी (Innovative) आइडिया भएका युवा उद्यमीहरूका लागि 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना' अन्त...
11/06/2026

📌🚀💼नेपाल सरकारले नवप्रवर्तनकारी (Innovative) आइडिया भएका युवा उद्यमीहरूका लागि 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना' अन्तर्गत उद्योग दर्ता र कर नियममा ऐतिहासिक छुट र सुविधाहरू ल्याएको छ।
तर, के तपाईंलाई यी सुविधाहरू लिन कानुनी र वित्तीय प्रक्रिया कसरी पूरा गर्ने भन्ने अलमल छ? तपाईंको व्यावसायिक यात्राको सारथी बन्न तयार छ!
हामी तपाईंको स्टार्टअपलाई सुरुदेखि सफलताको उचाईसम्म पुर्‍याउन यी विशेष सेवाहरू प्रदान गर्दछौँ:
🏢 कम्पनी दर्ता र प्रमाणीकरण द्रुत गतिमा कम्पनी दर्ता ,
📑 वार्षिक कर सल्लाह र चुक्ता (Tax Clearance),
📊 सहुलियतपूर्ण कर्जाका लागि प्रोजेक्ट रिपोर्ट, Business Plan र Financial Projection तयारी।
🔄 सजिलो कम्पनी खारेजी (Easy Closed)
📞 सम्पर्क नम्बर: 977 9851362814

Address

Kirtipur
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when SKD Consultant Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share