03/08/2024
नेपाली भन्दा अंग्रेजहरू धेरै अल्छी रहेछन :
नेपाली व्यन्जन वर्णमा ३६ अक्षर,अंग्रेजीमा २६ मात्र त्यसमा पनि बिचरा M लाई उत्तानो पारेर W भन्या छन, u लाई घोप्टो पारेर n भन्या छन, b लाई देब्रे कोल्टो फर्काएर d भन्या छ q र p उल्टो बनाका छन, अझ हरिबिजोक t लाई उत्तानोटाँङ पारेर f भन्या छन । हैट...अल्छिको पनि हद हुन्छ नि यार।