वाई आर कर्णाली

वाई आर कर्णाली साथ दिनुहोस प्रतिफल अबस्य दिनेछु

पातकि बा हुँदा बाढी–पहिरो आयो, २०० भन्दा बढीले ज्यान गुमाए। अनि तत्कालीन प्रधानमन्त्रीको भनाइ :“यति ठूलो विपत्ति आउँछ भन...
05/10/2025

पातकि बा हुँदा बाढी–पहिरो आयो, २०० भन्दा बढीले ज्यान गुमाए। अनि तत्कालीन प्रधानमन्त्रीको भनाइ :
“यति ठूलो विपत्ति आउँछ भनेर अनुमान नै थिएन।”

आज आमा हुँदा :

* मौसमविदको चेतावनीपछि राजमार्ग राति बन्द।

* प्रधानमन्त्री कार्यालयको सतर्कता सूचना।

* ट्राफिक, सिडियो, प्रहरीको माइकि‌ङ र निरीक्षण।

* सेना–सशस्त्र–प्रहरी उद्धार सामग्रीसहित तयारी अवस्थामा।

* मोबाइल कलमै चेतावनी बज्ने अवस्था।

- संरचना एउटै, पद एउटै, तर कार्यशैली किन फरक?
- विपत्ति रोक्न सकिँदैन, तर यस्तो तयारीले सरकार साँच्चै जनता बचाउन काम गरिरहेको छ भन्ने सन्देश त दिन्छ नि!
#फ्लो गर्नुहोस

18/07/2025

चिठा पारेछ बुडा ले 😀😀😀

सिउँदोमा सिन्दुर छैन निधारमा टिका छैन कस्तो खाले विवाह रहेछ 🤔
14/07/2025

सिउँदोमा सिन्दुर छैन निधारमा टिका छैन कस्तो खाले विवाह रहेछ 🤔

14/05/2025

कानुन सिकाउने सग कानुनको नैतिकता छैन,
गल्ति गर्नेलाई कारबाही गर्ने निकाय होला नि यसरि नाका मा चेक गर्न बसेको प्रहरी लाई हातपात गर्नु जायज हो त ..?
विच बाटो मा झापट हानेर यो सगठन को बदनाम भयो कि ब्यक्ति को बदनाम भयो Nepal Police

13/05/2025

बिचरा कस्को मन नरोला र यस्तो कहालिलाग्दो भिडियो देख्दा हरेक नेपाली ले पाउने दुख हो हो यो कुनै एक ब्याक्ती को नभइ 😘😘😘😘😊

06/05/2025

कस्तो लाग्यो एक जवान को
प्रश्न 😂😂😂😂😂???

20/02/2025

contract me
9863027456

आयोभाईरल बनाउने पालो तपाईं को 😁
13/09/2024

आयो
भाईरल बनाउने पालो तपाईं को 😁

Address

Kathmandu
44600

Telephone

+9779851329068

Website

Alerts

Be the first to know and let us send you an email when वाई आर कर्णाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to वाई आर कर्णाली:

Share