Darta Nepal

Directions Website

Darta Nepal Darta Nepal is a Business Registration Consulting Company based in Kathmandu, Nepal.
SERVICES :

1. Ward Services
- Ward Registration
- Address Changes

4.

Business Registration Consultant | 10+ yrs experience
📌 Company, IRD, Ward & Auxiliary Registrations
🏦 Bank-related Services | Hassle-free & Trusted
📞 Message us to get started today! With around 10 years of experience in industry, we have provided expert guidance to more than 400 businesses all around the country in streamlining the business registration process and helping them unlock their full growth potential.
Our team's expertise and commitment to excellence have earned us a reputation for providing reliable and efficient services in Nepal.

Company Registration Services
- Company Registration
- Company Update
- Company Name Change
- Company Address Change
- Share Transfer
- Company Closure

2. IRD Services
- PAN/VAT Registration
- Branch Registration
- Tax Clearance

3. Business Auxillary Registration Services
- EXIM Code for Export and Import
- Department of Commerce and Department of Industry Registration
- Construction License
- Trademark Registration

5. Bank Services.
- Bank Loan Feasibility Report

नेपालको सहभागिता तथा भारतसँग द्विपक्षीय आर्थिक सहकार्यबारे छलफलउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा भारतको ...
16/11/2026

नेपालको सहभागिता तथा भारतसँग द्विपक्षीय आर्थिक सहकार्यबारे छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा भारतको विशाखापट्टनममा सम्पन्न साझेदारी शिखर सम्मेलनमा सहभागी भई नेपाली उत्पादनको बजार पहुँच, पारवहन र लगानी सहकार्यबारे छलफल गरिएको मन्त्रालयले जनाएको छ।

विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस्।

२०८३/०७/३० सार्वजनिक विदाका दिन पनि कर कार्यालय खुला राख्ने सम्बन्धमाआन्तरिक राजस्व विभागले सार्वजनिक विदा घोषणा भएको दि...
15/11/2026

२०८३/०७/३० सार्वजनिक विदाका दिन पनि कर कार्यालय खुला राख्ने सम्बन्धमा

आन्तरिक राजस्व विभागले सार्वजनिक विदा घोषणा भएको दिन पनि आय विवरण दाखिला, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट सुविधाको उपयोग, बक्यौता फरफारक र अन्तःशुल्कजन्य वस्तु निष्काशनको सहजीकरणका लागि राजस्व सङ्कलन गर्ने बैंकसँग समन्वय गरी कार्यालय खुला राख्न सम्बन्धित कार्यालयहरूलाई अनुरोध गरेको छ।

📄 विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस्।

छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🌅🙏सूर्यदेवको आराधना र छठी माताको पूजासँग जोडिएको यस पावन पर्वले सबैको जीवनमा सुख, शान...
15/11/2026

छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🌅🙏

सूर्यदेवको आराधना र छठी माताको पूजासँग जोडिएको यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्।

सबैको मनोकामना पूरा होस्। छठ पर्वको हार्दिक शुभकामना! 🌺

14/11/2026

पिडिएफ ढाँचाबाट एक्सबीआरएल प्रणालीमा रूपान्तरण अध्ययन प्रतिवेदन पेश

आन्तरिक राजस्व विभागमा गठित अध्ययन समितिले विद्यमान पिडिएफ ढाँचाबाट मेसिन-पढ्नयोग्य इनलाइन एक्सबीआरएल प्रतिवेदन प्रणालीमा रूपान्तरण गर्ने मार्गचित्रसहितको प्रतिवेदन पेश गरेको छ।

📄 विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस्।

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि अवधारणापत्र आह्वानविज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले विशिष्टीकृ...
14/11/2026

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि अवधारणापत्र आह्वान

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि लागत अनुमान सहितको अवधारणापत्र उपलब्ध गराउन अनुरोध गरेको छ।

विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस्।

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको सामाजिक सुरक्षा सुनिश्चितता सम्बन्धी सूचनासामाजिक सुरक्षा कोषले सार्वजनिक खरिदमा संलग्न ...
14/11/2026

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको सामाजिक सुरक्षा सुनिश्चितता सम्बन्धी सूचना

सामाजिक सुरक्षा कोषले सार्वजनिक खरिदमा संलग्न रोजगारदाता तथा श्रमिक आपूर्तिकर्तालाई रोजगारदाताको रूपमा कोषमा सूचीकृत भई सम्पूर्ण श्रमिकलाई आबद्ध गराउन र नियमित योगदान जम्मा गर्न अनुरोध गरेको छ।

विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस्।

सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३
11/11/2026

सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३

राजस्व कार्यालय, बागलुङले मू.अ.कर दर्ता खारेजी, अन्तःशुल्क इजाजतपत्र खारेजी, स्थायी लेखा नम्बर खारेजी तथा कारोबार थपघट ल...
11/11/2026

राजस्व कार्यालय, बागलुङले मू.अ.कर दर्ता खारेजी, अन्तःशुल्क इजाजतपत्र खारेजी, स्थायी लेखा नम्बर खारेजी तथा कारोबार थपघट लगायतका निवेदनका लागि प्रयोग हुने फारामहरू जारी गरेको छ।

📄 विस्तृत जानकारीका लागि तलका फ़ारमहारू हेर्नुहोस्।

भाइटीकाको हार्दिक मंगलमय शुभकामना! ❤️🌺दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीकाले सबैको सम्ब...
11/11/2026

भाइटीकाको हार्दिक मंगलमय शुभकामना! ❤️🌺

दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीकाले सबैको सम्बन्ध अझ प्रगाढ बनाओस्।

सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना! 🪔

नेपाल-भारत व्यापार, पारवहन तथा ग्यास आपूर्ति सम्बन्धी छलफलउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको भेटवार्तामा नेपाल...
09/11/2026

नेपाल-भारत व्यापार, पारवहन तथा ग्यास आपूर्ति सम्बन्धी छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको भेटवार्तामा नेपालको वैदेशिक व्यापार सहजीकरण, पारवहन लागत तथा समय घटाउन थप भारतीय बन्दरगाह प्रयोगमा ल्याउने विषयमा छलफल भएको छ। साथै एल.पी.जी. ग्यास आपूर्ति सहज बनाउने र ग्यास पाइपलाइन विस्तार गर्ने विषयमा पनि विचार-विमर्श भएको छ।

विस्तृत जानकारीका लागि पूर्ण सूचना हेर्नुहोस्।

Address

Bagdurbar Marg, Sundhara
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Darta Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby businesses