15/12/2019
के तपाइको ब्यवसायको लागी कर्मचारीको आबश्यक्ता छ?
आफुले भनेजस्तो कर्मचारी कसरी राख्ने भन्ने कुराले चिन्तित हुनुहुन्छ??
हामी दिन्छौ तपाइलाइ एक भरपर्दो र बिश्वासिलो माध्यम हाम्रो website: starhrsoution.com मा आफुलाई आबश्यक कर्मचारीको विवरण राखी पोस्ट गर्नुहोस र छनौट गर्नुहोस आफुले चाहेजस्तै कर्मचारी।
Website मा पोस्ट गर्ने तरिका:-
1) starhrsolution.com आफ्नो google browser मा गएर हान्नुहोस वा सिधै starhrsolution.com मा थिच्नुहोस।
2) Website खुलिसकेपछी JOB Portal भित्र छिर्नुहोस तपाइले दायाँ साइडमा Signup देख्नुहुनेछ।
3) Signup लाई थिच्नुहोस तपाइले Login र Register देख्नुहुनेछ।
4) Register भित्र I'am a Employer मार्फत आफ्नो ब्यवसायको बिबरण राखी तल Sign Up गर्नुहोस तपाइको User Id बन्नेछ भने e-mail र password आफू सङ सुरक्षित राख्नुहोस जस्ले गर्दा तपाइलाइ दोश्रो पटकबाट Register गरिराख्नु पर्दैन।
5) Register गरिसक्नु भएपछी तपाईंको हाम्रो Website मा Profile(Dashboard) बन्नेछ, आफ्नो Profile(Dashboard) भित्र छिरेर Post a Job मार्फत तपाइले आफुलाई आबश्यक कर्मचारीको विवरण राखी Submit गर्नुहोस, हाम्रो Admin ले तपाइले बिग्यापन approve गर्नुभएपछी तपाइको बिग्यापन Homepage मा देखिनेछ।
6) तपाईंले आफ्नो Dashboard बाट तपाइले आफ्नो बिग्यापन edit गर्न, Delete गर्न उक्त मा आएको छनौट गर्न, नयाँ नयाँ गर्न वा आफ्नो Login Password परिबर्तन गर्न सक्नुहुनेछ।
Note: Website मा Job Posting को सेवा नि:शुल्क रहेको छ।
धन्यबाद !
यहाको दिन शुभ रहोस