SOLVE & CARE

Call Directions Website Contact the business

SOLVE & CARE सबैका लागि-सधैँका लागि,
Solve & Care®…
(9)

23/09/2026

दुखाइले सतायो? शरीरलाई दिनुहोस् आरामदायी मसाज!
🌿 Solve & Care Pain Heal Therapy Oil
नेपाली उत्पादन, नेपालीका लागि।
📞 आजै अर्डर गर्नुहोस्: 9715498154

23/09/2026

Order Now: 9715498154

अब दु:खाईलाई बिदाई !
Pain Heal Massage Oil सँग राहतको अनुभूति।

नियमित मसाज गर्दा:
💢 शरीरको दु:खाई र थकान कम गर्न सहयोगी
💢 घुँडा, कुहिनो, गर्दनलगायत जोर्नीको दु:खाईमा राहत
💢 नशा च्यापिएको तथा मांसपेशी तन्किएको अवस्थामा आराम दिलाउन सहयोगी
💢 हड्डी खिइने समस्या तथा बाथका कारण हुने दु:खाईमा उपयोगी

थोक तथा खुद्रा बिक्रीका लागि आजै सम्पर्क गर्नुहोस्।
Creative Group Building
कलंकी, काठमाडौं

📩 Email: [email protected]

🎊 दशैं धमाका — FREE! FREE!! FREE!!! 🎊🎁 Solve & Care® Pain Heal Therapy Oil जित्ने सुनौलो मौका!यसपालिको दशैंमा हामी लिएर ...
22/09/2026

🎊 दशैं धमाका — FREE! FREE!! FREE!!! 🎊
🎁 Solve & Care® Pain Heal Therapy Oil जित्ने सुनौलो मौका!

यसपालिको दशैंमा हामी लिएर आएका छौं तपाईंहरूका लागि विशेष DASHAIN GIVEAWAY ❤️

दैनिक कामको थकान, शरीर तथा हातखुट्टाको दुखाइमा मसाजका लागि प्रयोग गर्न सकिने Solve & Care® Pain Heal Therapy Oil अब तपाईंले FREE मा जित्न सक्नुहुन्छ! 🎁

त्यो पनि एक-दुई जनाले मात्रै होइन
🏆 कम्तीमा १०१ जना भाग्यशाली विजेताले उपहार पाउनुहुनेछ!

🔥 सहभागी हुन के गर्ने?

✅१. यो पोस्टलाई LIKE ❤️ गर्नुहोस्।
✅ २. हाम्रो Page/Account लाई FOLLOW ➕ गर्नुहोस्।
✅ ३. Solve & Care® Pain Heal Therapy Oil सम्बन्धी एउटा आकर्षक TikTok Video 🎥 बनाउनुहोस्।
✅ ४. यो पोस्ट कम्तीमा १०१ जना साथीहरूलाई SHARE 📲 गर्नुहोस्।
✅ ५. Share गरेको Screenshot 📸 हामीलाई Inbox/Message मा पठाउनुहोस्।

🎁 विजेता कसरी छनोट हुन्छ?

योग्य सहभागीहरूमध्ये गोला प्रथाबाट कम्तीमा १०१ जना भाग्यशाली विजेता छनोट गरिनेछ। 🎉

🚚 Delivery:
📍 उपहार विजेतालाई घरमै FREE DELIVERY हुनेछ।

📅 विजेता घोषणा: २०८३ असोज २५ गते Live मार्फत हुनेछ ।

⚠️ Giveaway सम्बन्धी कुनै विवाद उत्पन्न भएमा कम्पनीको निर्णय अन्तिम हुनेछ।

❤️ यो दशैंमा खुशी पनि बाँडौं, उपहार पनि जितौं! ❤️

अहिले नै FOLLOW + LIKE + SHARE गरेर सहभागी हुनुहोस्।
आफ्ना साथीहरूलाई पनि TAG गर्नुहोस्, ताकि उनीहरूले पनि यो अवसर नगुमाऊन्! 🎁

✨ Solve & Care® - Care That You Can Feel. ✨

20/09/2026

दुखाइबाट आराम खोज्दै हुनुहुन्छ?
Solve & Care® Pain Heal Therapy Oil प्रयोग गर्नुभयो त?

व्यस्त दिनचर्याबीच आफ्नो शरीरको हेरचाहका लागि केही समय निकाल्नुहोस्। उत्पादनको लेबलमा दिइएको निर्देशनअनुसार आवश्यक स्थानमा हल्का हातले मालिस गर्नुहोस् र शरीरलाई दिनुहोस् आरामदायी अनुभूति।

🌿 “दैनिक जीवनलाई सहज बनाउने थेरापी ओइल”
🇳🇵 नेपाली उत्पादन — Solve & Care® Pain Heal Therapy Oil

📌 थप जानकारी तथा अर्डरका लागि:
📍 काठमाडौं, नेपाल
📧 [email protected]
🌐 damimart.com | solvencare.com
☎️ फोन/ह्वाट्सएप: 9715498154

🛍️ खरिद गर्दा Solve & Care® को आधिकारिक लोगो, सिल तथा लेबलमा भएको विवरण जाँच्नुहोस् र आधिकारिक विक्रेताबाट मात्र खरिद गर्नुहोस्।

#नेपालीउत्पादन #शरीरकोहेरचाह

१. घुँडा किन दुख्छ?घुँडा दुख्नुका कारण धेरै हुन सक्छन्। बढ्दो उमेर, अत्यधिक भार, पुरानो चोट, मांसपेशीको कमजोरी वा जोर्नी...
09/09/2026

१. घुँडा किन दुख्छ?
घुँडा दुख्नुका कारण धेरै हुन सक्छन्। बढ्दो उमेर, अत्यधिक भार, पुरानो चोट, मांसपेशीको कमजोरी वा जोर्नीसम्बन्धी समस्याले असहजता निम्त्याउन सक्छन्।

२. दैनिक हेरचाह कसरी गर्ने?
उचित आराम, हल्का व्यायाम, तौल व्यवस्थापन र लामो समय एउटै अवस्थामा नबस्ने बानीले जोर्नी तथा मांसपेशीको हेरचाहमा सहयोग गर्न सक्छ।

३. कहिले सामान्य मसाज उपयुक्त हुन्छ?
दैनिक काम वा शारीरिक थकानपछि हुने सामान्य मांसपेशीको तनावमा, चोटपटक वा गम्भीर लक्षण नभएको अवस्थामा, हल्का आरामदायी मसाज गर्न सकिन्छ। दुखाइ बढ्ने गरी दबाब दिनु हुँदैन।

४. कुन लक्षणमा डाक्टर देखाउने?
लगातार वा गम्भीर दुखाइ, धेरै सुन्निने, रातो वा तातो हुने, चोटपछि हिँड्न नसक्ने, ज्वरो आउने वा जोर्नी अड्किने जस्ता लक्षण भए स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोस्।

५. आफ्नो दैनिक मसाज केयर
Solve & Care Pain Heal Massage Oil, Clove, Jaiphal र Capsicum Oil लगायत अन्य जडीबुटीहरूको सम्मिश्रणबाट तयार पारिएको मसाज ओइल हो। लेबलमा उल्लेखित निर्देशनअनुसार आवश्यक भागमा हल्का मसाज गर्नुहोस्।

उत्पादन बारे थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस।

05/09/2026

पाचन स्वास्थ्यका लागि प्राकृतिक साथ, Solve & Care Gas Heal Organic Tea
के तपाईंलाई बारम्बार पेट फुल्ने वा ग्यास चल्ने, पेट दुख्ने, छाती पोल्ने, मुखमा अमिलो पानी आउने, वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने, खाना नपच्ने, खानामा अरुचि हुने वा कब्जियतजस्ता समस्या भइरहन्छन्?
Gas Heal Organic Tea पाचन प्रक्रियालाई सहज बनाउन र यस्ता समस्याबाट हुने असहजता कम गर्न सहयोगी अर्गानिक हर्बल टी हो।
☕ सेवन विधि:
बिहान खाली पेटमा र बेलुकी खाना खाइसकेपछि एक–एक गिलास मनतातो पानीमा राखेर सेवन गर्नुहोस्।

🛒 अब घरमै बसेर सजिलै अनलाइन सपिङ गर्न सक्नुहुन्छ।
Creative Group Building
कलंकी, काठमाडौं
📞 Contact/WhatsApp: +977-9843796796
📩 Email: [email protected]
🌐 Website: www.damimart.com

Solve & Care Gas Heal Organic Tea
पाचन स्वास्थ्यका लागि तपाईंको दैनिक प्राकृतिक साथी।

05/09/2026

अब दु:खाईलाई बिदाई !
Pain Heal Massage Oil सँग राहतको अनुभूति।

नियमित मसाज गर्दा:
💢 शरीरको दु:खाई र थकान कम गर्न सहयोगी
💢 घुँडा, कुहिनो, गर्दनलगायत जोर्नीको दु:खाईमा राहत
💢 नशा च्यापिएको तथा मांसपेशी तन्किएको अवस्थामा आराम दिलाउन सहयोगी
💢 हड्डी खिइने समस्या तथा बाथका कारण हुने दु:खाईमा उपयोगी

थोक तथा खुद्रा बिक्रीका लागि आजै सम्पर्क गर्नुहोस्।
Creative Group Building
कलंकी, काठमाडौं

☎️ Call/WhatsApp: +977-9843796796
📩 Email: [email protected]

मानवीय सहयोगमा SOLVE & CARE को ऐक्यबद्धतामिति २०८३ साल भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढी...
01/09/2026

मानवीय सहयोगमा SOLVE & CARE को ऐक्यबद्धता

मिति २०८३ साल भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा ठूलो जनधनको क्षति हुन गई अत्यन्तै दुःखद र चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ। यस विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले SOLVE & CARE परिवार तथा क्रियटिभ युनिक ग्रुप प्रा. लि. सदैव मानवीय सेवामा प्रतिबद्ध रहेको छ।
यस अभियानअन्तर्गत कम्पनीमा आबद्ध सयौं कर्मचारीहरूले Prime Minister’s Disaster Relief Fund मार्फत व्यक्तिगत रूपमा आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नुभएको छ। साथै, सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै क्रियटिभ युनिक ग्रुप प्रा. लि. को तर्फबाट रु. ११,१११/- (अक्षरेपी एघार हजार एक सय एघार रुपैयाँ मात्र) सहयोग रकम प्रदान गरिएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं।
विपद्को यस कठिन घडीमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै, राहत तथा पुनर्निर्माण कार्यमा सबैको साथ, सहयोग र ऐक्यबद्धता अझ सशक्त बनोस् भन्ने कामना गर्दछौं।
-मानवताको सेवामा एकजुट बनौं।
SOLVE & CARE SOLVE & CARE - Creative Unique Group Pvt. Ltd.
Your Wellness Partner

26/08/2026

🩹 दुखाइबाट राहत खोज्नुभयो त?
Solve & Care® Pain Heal Therapy Oil प्रयोग गर्नुभयो त?
जहिले पनि, जहाँ पनि, दुखाइ भएको स्थानमा हल्का मालिस गर्नुहोस् र शरीरलाई दिनुहोस् आरामदायी अनुभूति।

धेरै उपाय अपनाउनुभयो पटक–पटक?
Solve & Care® Pain Heal Therapy Oil रोज्नुहोस् एकपटक।

🚚🛒 सिमित अवधिका लागी Free Delivery उपलब्ध छ। आजै अर्डर गर्नुहोस्!
☎️ Call/WhatsApp: 9843796796
🌐www.damimart.com
📧 [email protected]
📍 Creative Group, Kathmandu, Nepal

⚠️ बजारमा नक्कली उत्पादनसमेत पाइने भएकाले प्याकेटमा रहेको Solve & Care® को आधिकारिक लोगो जाँच गरेर मात्र खरिद गर्नुहोस्।
प्रयोग गर्नुअघि लेबल तथा प्रयोग विधि पढ्नुहोस्। बाह्य प्रयोगका लागि मात्र।
गम्भीर वा निरन्तर दुखाइ भए स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।

#घुँडादुखाइ #ढाडदुखाइ #जोर्नीदुखाइ #नेपालीउत्पादन

24/08/2026

दुःखाईबाट राहत खोज्नुभयो त ?
Solve & Care Pain Heal Therapy Oil प्रयोग गर्नुभयो त ?
जहिले पनि, जहाँ पनि…
दुखाइ भएको स्थानमा मालिस गर्नुहोस् । अनि शरीरलाई दिनुहोस् आरामदायी अनुभूति…
शरिरको जुनसुकै दुखाईका लागि उपयोगी…
“दैनिक जीवनलाई सहज बनाउने थेरापी ओइल”
🩹 Solve & Care® Pain Heal Therapy Oil

नेपाली उत्पादन • GMP Certified • Quality Assured

📌 For More Information:
Creative Group Pvt. Ltd.
📍 Kathmandu, Nepal
📧 Email: [email protected]
🌐 Web: solvencare.com
☎️ (Call/WhatsApp): 9843796796

⚠️ बजारमा नक्कली उत्पादनहरू पनि पाइने भएकाले Solve & Care® को आधिकारिक लोगो हेरेर मात्र खरिद


#घुँडादुखाइ #जोर्नीदुखाइ #ढाडदुखाइ #शरीरदुखाइ #मांसपेशीदुखाइ #दुखाइकोसमाधान #घुँडादुख्ने #ढाडदुख्ने #शरीरदुख्ने

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SOLVE & CARE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SOLVE & CARE:

Shortcuts

Share