Basnet Brothers Krishi Farm बस्नेत ब्रदर्श कृषि फार्म

  • Home
  • Nepal
  • Kathmandu
  • Basnet Brothers Krishi Farm बस्नेत ब्रदर्श कृषि फार्म

Basnet Brothers Krishi Farm बस्नेत ब्रदर्श कृषि फार्म कृषिमा आधुनिकता,अन्त्य गरौं पर-निर्भता कृषिमा आधुनिकता,अन्त्य गरौं पर-निर्भरता

Foundation is ready for production Second faze
24/05/2026

Foundation is ready for production
Second faze

उत्पादन
23/05/2026

उत्पादन

आज काँक्रो सकियो भाेलि मात्र हुने जानकारी गराउँछौं।धन्यावाद यति धेरै माया गर्नु भएकोमा।               For more details f...
18/05/2026

आज काँक्रो सकियो भाेलि मात्र हुने जानकारी गराउँछौं।
धन्यावाद यति धेरै माया गर्नु भएकोमा।

For more details follow us
YOUTUBE.COM/BASNETBROTHERS
INSTAGRAM.COM/BBKF2017
X.com/BBKF2017
Linkedin.com/company/BBKF2017

अर्गानिक लोकल काँक्रो।बालेनले खाने काँक्रो चाहिए सम्पर्क गर्नु हरियो काँक्रो कर्याम कर्याम
17/05/2026

अर्गानिक लोकल काँक्रो।
बालेनले खाने काँक्रो चाहिए सम्पर्क गर्नु
हरियो काँक्रो कर्याम कर्याम

Be aware
12/05/2026

Be aware

शुभ प्रभात।
12/05/2026

शुभ प्रभात।

नीति तथा कार्यक्रम : बाली लगाउनु अघि नै प्रमुख कृषि उपजको समर्थन मूल्य तोकिने छ
11/05/2026

नीति तथा कार्यक्रम : बाली लगाउनु अघि नै प्रमुख कृषि उपजको समर्थन मूल्य तोकिने छ

07/05/2026

MP KP Khanal says, “नेता चढ्ने गाडी चैँ करोडौँको हुने तर देश पाल्ने कृषकले, देश पाल्ने किसानलाई ५,७ लाख पर्ने कृषि एम्बुलेन्स यदि हामीले प्रदान गर्न सकेनौँ भने, हामीले कृषिका ठुला काम ठुला कुरा गरेर के नै पाउँछौँ र त्यसैले यो एउटा practice मोडेलमा जाऊ। अब आउने आर्थिक वर्षमा कुनै एक क्षेत्रमा म सबै क्षेत्रमा भन्दिन, कुनै एक क्षेत्रमा यसको सुरुवात गरौँ।”

01/05/2026

काँक्रो रेडी भयो है।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851191123

Alerts

Be the first to know and let us send you an email when Basnet Brothers Krishi Farm बस्नेत ब्रदर्श कृषि फार्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Basnet Brothers Krishi Farm बस्नेत ब्रदर्श कृषि फार्म:

Share