बैदेशिक रोजगार हेल्प सेन्टर

  • Home
  • Nepal
  • Kathmandu
  • बैदेशिक रोजगार हेल्प सेन्टर

बैदेशिक रोजगार  हेल्प सेन्टर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बैदेशिक रोजगार हेल्प सेन्टर, Consulting Agency, Kathmandu.

06/09/2024

आधिकारिक रुपमा टिकटकको प्रतिबन्ध हटाएकोमा ओली सरकारलाई धन्यवाद । कतिको कमाउन बाटो खुल्यो ।

02/02/2024

काठमाडौं- पछिल्लो समय झापामै नेकपा एमाले कमजोर भएको छ। आफ्नै गृह जिल्लामा एमाले कमजोर बन्दै गएपछि एमालेका अध्यक्...

21/01/2024

वैदेशिक रोजगारीमा रहेका कामदार पसिना बगाउने। तीनै श्रमिकको समस्या समाधान गर्छु भने संस्था पाँचतारे होटलमा विभिन्न संस्थाको पैसा खर्च गर्न कार्यक्रम गर्ने।

एउटै संस्था पटक–पकट पैसा लिएर यस्तै होटलमा कार्यक्रम गर्ने। अनि थाहा पाउँछन् त। ती गरिब विदेशीने कामदारले यी संस्थाले गरेको कार्यक्रम।

29/12/2023

देशमा रोजगारी दिन नसक्ने, अनि काम खोज्ने बेरोजगारी युवामाथि गोली चलाउने । कसको आदेशमा गोली चल्यो । आदेश दिने र गोली हान्नेमाथि तत्काल कानुनी कारवाही होस। मन्त्रीको गाडीभन्दा बेरोजगार युवाको ज्यान सस्तो होइन । यो आन्दोलन बेरोजगारीको नेतृत्व नलिहोस।

14/09/2023

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले गत फागुनयता उठाउँदै आएका आवाज रा.....

13/08/2022

घर घरमा ब्याचलर सकेका, डिग्री सकेका मान्छे छन् । तर, घरको खानेपानीको पाइपमा समस्या आउँछ । ब्याचलरधारीलाई बनाउन आउँदैन । फोन गर्‍यो बेलामा प्लम्बर आउँदैन । किनकी उसँग सीप छ, भ्याइनभ्याइ छ ।

घरको विद्युतमा समस्या पर्‍यो । डिग्रीधारीलाई बनाउन आउँदैन । फोन गर्‍यो बेलामा इलेक्ट्रिसियन आउँदैन । किनकी उसँग सीप छ । उसलाई भ्याइनभ्याइ छ ।

मिस्त्री काम गर्नेहरुको दैनिकी नियाल्नुहोस्, सास फेर्ने फुर्सद छैन । कार्पेन्टरको माग हेर्नुहोस्, जताततै छ । सीप र दक्षता भएकाहरु खाली हात बस्नुपरेको छैन ।
तर ब्याचलरधारी र डिग्रीधारी युवाशक्ति बेरोजगार छन् । दिनभर उनीहरुको काम नै काम खोज्ने हो । उनीहरुले आफ्नो शैक्षिक योग्यता अनुसार काम पाएका छैनन् । सरकारी जागिर सिमित छ ।

उता देशका उद्योगधन्दामा काम गर्ने मानिस नेपालमा पाइन्न । अधिकतम भारतबाट आउँछन् । यता बेरोजगारी नेपाली चाहिँ प्रमाणपत्र दराजमा थन्क्याएर खाडी उड्छ्न् । यो समस्या सबैलाई थाहा छ । नेतृत्व तहमा बसेकाले समाधानको उपाय निकाल्न ढिला भइसक्यो ।

कहिलेसम्म नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक मात्रै पढाएर बेरोजगार बनाउने ? सीप कहिले सिकाउने ? उद्यम कहिले सिकाउने ? देशलाई धनी बनाउने कृषि किन सबैतिर नसिकाउने ? खै कहिले बनाउने यो देश ?🤔

12/07/2022

समयमा निर्देशिका स्वीकृत नहुँदा कृषि मन्त्रालयले ५ आर्थिक वर्षमा ७८ करोड रुपैयाँ प्राङ्गारिक मल उत्पादनका लागि...

09/07/2022

नेपालका सयभन्दा धेरै नदी र्‍याफ्टिङ गर्न योग्य होलान् । यो विषयमा अध्ययन भने भएको छैन ।

06/07/2022

कम्पनीले बस पार्कमा ल्याएर छाडेपछि त्यहाँ धेरै जना नेपाली अलपत्र परे । मलाई लाग्छ त्यो हयाट्समान बसपार्कमा करिब ...

01/07/2022

सन् २०२० मा भाषा परीक्षा पास गरेका परीक्षार्थीहरूको सामान्य सीप परीक्षण गरिँदै आएको थियो । तर, अब भने भाषा परीक्ष....

29/06/2022

झण्डै ३ करोड जनसंख्यामध्ये नेपालमा रहेका लगभग सबैले खानाका रूपमा बिहानबेलुका भात खाने गरेका छन् । पछिल्लो समय धा...

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when बैदेशिक रोजगार हेल्प सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share