Pasa Gwahali Pucha: Saccos

Pasa Gwahali Pucha: Saccos Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pasa Gwahali Pucha: Saccos, Business service, Kathmandu.

नेपाल सरकारकाे मिति २०७९/०७/०१ गते सार्वजनिक बिदा दिने निर्णयानुसार भोली कात्तिक १ गते सहकारी बन्द रहनेछ ।
17/10/2022

नेपाल सरकारकाे मिति २०७९/०७/०१ गते सार्वजनिक बिदा दिने निर्णयानुसार भोली कात्तिक १ गते सहकारी बन्द रहनेछ ।

30/09/2022
02/04/2022

६५ औ रास्ट्रीय सहकरी दिवसको अवसरमा मिति २०७८/१२/२० का दिन पासा ग्वाहाली पुच: साकोस बन्द रहनेछ । यसबाट सम्पुर्णमा पर्न गएको असुबिधा प्रती क्षमाप्रार्थी छौं ।

Invitation!!!
12/01/2022

Invitation!!!

Notice!!!
12/01/2022

Notice!!!

सार्वजनिक बिदा.....
18/12/2021

सार्वजनिक बिदा.....

२०७८/०३/२५पासा ग्वहाली पुच: बचत तथा ऋण सहकरी संस्था लि., नेफ्स्कुन तथा कास्कुनबिच CURBS आबद्दता पत्रमा हस्ताक्षर कार्य स...
10/07/2021

२०७८/०३/२५
पासा ग्वहाली पुच: बचत तथा ऋण सहकरी संस्था लि., नेफ्स्कुन तथा कास्कुनबिच CURBS आबद्दता पत्रमा हस्ताक्षर कार्य सम्पन्न गरि CURBS मा आबद्ध भईयो ।

२०७७/०९/२६पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लि. को १४औ बार्षिक साधारण सभाको उद्घाटन समारोहका केही झलकहरु:सम्पु...
10/01/2021

२०७७/०९/२६
पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लि. को १४औ बार्षिक साधारण सभाको उद्घाटन समारोहका केही झलकहरु:
सम्पुर्ण शेयर सदस्यज्युहरुलाई पौष २६ देखि २९ सम्ममा कार्यालयमा उपस्थित भई उपस्थिती जनाउनु हुन हार्दिक अनुरोध छ ।

सुचना !!!
15/06/2020

सुचना !!!

28/04/2020

सुचना !
मिति 0७७/0१/१६ देखि Lockdown अवधिभर यस पासा ग्वाहाली पुच: साकोस बिहान १० बजे देखि १२ बजे सम्म अत्यावश्यक कामको लागि मात्रै खुल्ला रहने जानकारी गरिन्छ ।

28/04/2020

सुचना !!!
मिति 0७७/0१/१६ देखि Lockdown अवधिभर यस पासा ग्वाहाली पुच: साकोस बिहान १० बजे देखि १२ बजे सम्म अत्यावश्यक कामको लागि मात्रै खुल्ला रहने जानकारी गरिन्छ ।

15/04/2020

सुचना !

भोलि ०७७/०१/०४ गते बिहिवार यस पासा ग्वाहाली पुच: साकोसको कार्यालय बिहान केही समयको लागि खुल्ने भएकोले अति आवस्यक कार्यको लागि मात्र 9841386320/9813595959 मा सम्पर्क राखेर मात्रै सेवा लिनु हुनको लागि यो सुचना जारी गरिएको छ ।
कृपया, Lockdown का कारण समय लिएर मात्रै उपस्थित हुनुहोला ।
धन्यवाद !!!

Address

Kathmandu

Telephone

014801031

Website

Alerts

Be the first to know and let us send you an email when Pasa Gwahali Pucha: Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pasa Gwahali Pucha: Saccos:

Share