23/11/2021
अर्जेन्ट चाहियो।
इच्छुक र अनुभबि ब्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला।
1) सेल्स गल्स चाहियो। तलब:- 10k-12k सम्म, समय:- 10-7 बजेसम्म, स्थान:- Teku, newroad.
2) ब्राण्ड प्रोमोसनको लागि लेडिज चाहियो। तलब:-16k,समय:- 10-6 बजेसम्म, स्थान:- आफ्नो नजिक एरियामा हुनेछ।
3) एरिया सुपरभाइजर चाहियो। तलब:- 25k, समय:- 10-6 सम्म, स्थान:- काठमाडौ, ललितपुर र भक्तपुर एरिया, +2 पास भएको र बाईक र लाइसेन्स भएको हुनुपर्ने छ।
4) मार्केटमा अडर टिप्ने मान्छे चाहियो। तलब:- 15k, समय:- 9:30 - 6 बजेसम्म, स्थान:- सितापाईला, कुनै अनुभव चाहिदैन।
5) बाईकको लाईसेन्स भएको केटा चाहियो। तलब:- 12k, समय:- 9-7 बजेसम्म, स्थान:- कलङ्की
6) अफिस बोई चाहियो। तलब:- 13500, स्थान:- ज्ञानेस्वर, समय:- 10-6, बाईकको लाइसेन्स हुनुपर्नेछ।
7)हेब्बी र मिनि ड्राइभर चाहियो। तलब:- 23000, समय:- बिहान 2/3 र बेलुका 2/3 घण्टा गर्न पर्नेछ।
😎 डेलिभरी बोई चाहियो। तलब:- 15000, समय :- 9-6 बजेसम्म, आफ्नै बाईक र लाइसेन्स भएको, सर्भिसिङ चार्ज र पेट्रोलको सुबिधा छ।
9)लाईट ड्राइभर चाहियो। तलब:- 18k भन्दा माथी आपसी समझदारीमा, समय:- 9-6 बजेसम्म, स्थान:- कालिमाटी
10) अफिसको लागि हेल्पर केटा चाहियो। तलब:- 10000, समय:- 10-6 सम्म, स्थान:- गोङ्गबु
11) गारमेण्टको लागि महिला चाहियो। तलब:- 8000-9000 समय:- 9:30-5, स्थान:- गोङ्गबु।
12) गार्मेन्टको लागि केटा चाहियो। तलब:- 12000, समय:- 9:30 - 6 सम्म, स्थान:- गोङ्गबु।
13) सहकारिको लागि निम्न कर्मचारी चाहियो।
➡️म्यानेजर:- 1 जना, तलब:- 20000 भन्दा माथी
➡️सुपर भाईजर:-1 जना, तलब:- 15000 भन्दा माथी
➡️लोन अफिसर:- 1 जना, तलब:- 15000-20000
➡️मार्केटिङ अफिसर:-1 जना, तलब:- 15000-20000
➡️रिसेप्सनिष्ट:- 5 जना, तलब:- 10000 भन्दा माथी
➡️क्यासियर:- 5 जना, तलब:- 12000-15000
➡️एकाउटेन्ड:- 3 जना, तलब:- 12000-15000 (सामान्य)
➡️बजार प्रतिनिधि:- 25 जना, तलब:- {10000- 13000}+ कमिसन
14) School को लागि School sister चाहियो। माग सङ्ख्या:- 3 जना, तलब:- 10000, समय:- 7-5 , स्थान:- कोटेश्वर, गोठाटार, गौरिघाट, सामाखुसी
15) फाईबर हेल्पर 20 जना, तलब 12000, समय 9:30 -5:30 बजेसम्म छ। अनुभव र पढाइ चाहिदैन।
16) इलेक्टिसियन 30 जना, तलब 20000, समय 9/10 - 5/6 सम्म, ओभरटाईमको सुबिधा छ।
17) क्यामेरा मेन चाहियो। समय:- 2 pm - 8 pm, तलब:- 18000/-, स्थान:- बानियाटार, आफ्नै क्यामेरा हुनुपर्नेछ।
जानकारीको लागि
सम्पर्कको लागि : 9862934657 / 9818425257