Hello Home Tuition - Ktm

Hello Home Tuition - Ktm A person who never made a mistake never tried anything new.

25/06/2024

धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आगामी आर्थिक वर्ष २०८१/८२ को तलब–सुविधाबाट पाउने करिब १० लाख रुपैयाँबाट कापी, कलम खरिद गरेर ग्रामीण भेगका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई उपलब्ध गराउने भएका छन् ।

15/06/2024
14/06/2024

के हजुर आफ्ना छोराछोरीहरुको लागी Home Tuition teacher को खोजीमा हुनुहुन्छ? वा खोजे अनुसार teacher पाईरहनु भएको छैन ? यदि त्यसो हो भने दायाँ कुनामा रहेको Send message button मा Click गरी हामीलाई दिईएको नम्बर 9841574483 मा direct call गर्न सक्नु हुनेछ।

दश वर्ष भन्दा धेरै समयदेखि अध्यापन गर्दै आउनुभएका अत्यन्तै अनुभवी र विद्यार्थीहरूको मनोविज्ञान बुझेर अध्यापन गर्नुहुने हाम्रा teacher हरू द्वारा आफ्ना बालबालिकाहरूको शैक्षिक स्तर बढाउन सक्नु हुनेछ।

Note :
11/12 को परीक्षा दिएर बसिरहनु भएका विधार्थीहरुलाई विशेष Entrance Package teacher को व्यवस्था छ। साथै SEE package teacher को बारेमा थप जानकारीको लागी 9841574483 मा direct call वा यही नम्बरमा whats app message गरेर बुझ्न सक्नुहुनेछ।

Address

Kathmandu

Telephone

+9779841574483

Website

Alerts

Be the first to know and let us send you an email when Hello Home Tuition - Ktm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Home Tuition - Ktm:

Share