27/05/2019
आज मिति २०७६ जेठ ११ गते शनिवारका दिन जेमस्टोन्स डायमण्ड मिडियाको JOURNEY TO PROGRESS (उन्नतिको यात्रा) द्वारा आयोजना गरिएको PUBLIC SPEAKING कार्यक्रमको दोस्रो सेसन सुसम्पन्न भएको छ |
नागरकिक दैनिकका सम्बाददाता साथै "होंचो धोका" पुस्तकका लेखक शिवहरी घिमिरे ज्यूको विशेष उपस्थिमा कार्यक्रम सम्पन्न भएको छ |
व्यस्त समयका बाबजुत पनि हाम्रो निम्तोलाई स्विकारी पाल्नु भएका अतिथि शिवहरी घिमिरे ज्यूप्रति विशेष आभार प्रकट गर्दछौ |
उपस्थित सम्पूर्ण सहभागी प्रशिक्षार्थीप्रति धन्यवाद गर्दछौ |
साथै प्रत्यक्ष अप्रत्यक्ष साथ दिनुहुने सम्पूर्ण सहयोगी मन प्रति नमन गर्दछौ |
संचार जगतका फरक अनुहारका साथ पुनः आउदो शनिवार अर्को सेशनका भेटघाट गर्नेछौ |
धन्यवाद |