03/09/2026
भोटेकोशी महाविपत् को विषम परिस्थितिमा त्रिशुली अस्पतालमा विद्युत् विच्छेदनले निम्त्याएको कठीन अवस्थालाई केही हद सम्म चिर्न भाद्र १३ गते ४ किलोवाटको संस्थागत सौर्य प्रणाली प्राविधिकहरु संगै पठाइ १४ गते नै जडान सम्पन्न गरि थोरै भएपनि राहत प्रदान गरिएको तथा यस सूर्योदय उर्जा प्रा. लि. आवद्ध संघ सँस्था मार्फत् गरिएका राहत कार्यक्रमहरुमा सहभागिता जनाइएको छ ।
यस दु:खद घडीमा मृत्युवरण गर्नुभएका समस्त जनहरुमा भावपूर्ण श्रद्धाञ्जलि तथा घाइतेहरुको शीघ्र स्वस्थ्यलाभको कामना साथै सम्पर्क विहिन व्यक्तिहरुको स-कुशल उद्धारको आशा व्यक्त गर्दछौं ।