18/03/2023
काठमाडौं -हेटौडा जोड्ने छोटो बाटो कान्ती लोक पथमा पर्ने चापागाउँ बजारबाट १.५ कि.मि.बाहिर
टाहाखेल- टौखेल मेन बाटोमा
जग्गा बाट गोदावरी, टौखेल जान ३ कि.मि.
66 आना जग्गा आनाको रु 17,50,000 का दरले बिक्री मा ।
जग्गामा बनेको ६ कोठा र 8 कोठाको 2 वटा घर सित्तैमा !!
रिटायर्ड लाइफ विताउन, NGO, INGO, OlDES HOME हरु को लागी अति उपयोगी
जग्गामा बिभिन्न जातको विरुवा जस्तै एभोक्याडो, जापानिज हलुवावेद, सुन्तला, स्याउ, अम्बा जस्ता फलफूल फल्ने विरुवाहरु भएको !!
सिधा सम्पर्क ९८५१०२१७५२