20/07/2026
🌟हामीले साइप्रस पठाएको उम्मेदवारहरूको सकारात्मक प्रतिक्रियापछि 🌟
हामी फेरि पनि Cyprus का प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरूका लागि ठूलो संख्यामा नयाँ भ्याकेन्सीहरू ल्याउने अन्तिम तयारीमा छौं!
नआतिनुहोस
यदि तपाईं होटल लाइनमा करियर बनाउन चाहनुहुन्छ भने मौका नगुमाउनुहोस्।
बेलैमा आफ्नो सिट सुरक्छित गर्नुहोस
📌 आवश्यक पदहरू र अनुभव:
• Front Office Manager: न्यूनतम ५ वर्षको अनुभव
• Receptionists: होटल क्षेत्रमा सम्बन्धित अनुभव
• Waiters / Waitresses: होटल क्षेत्रमा सम्बन्धित अनुभव
• Cook 'A' / Cook 'B': सम्बन्धित क्षेत्रमा विशेष अनुभव
• Cook 'C': न्यूनतम २ वर्षको अनुभव
• Kitchen Assistants: न्यूनतम ३ वर्षको अनुभव
• Lifeguards: न्यूनतम ३ वर्षको अनुभव + लाइसेन्स अनिवार्य
• General Maintenance Staff: प्लम्बिङ (Plumbing), इलेक्ट्रिसियन (Electrician) र कारपेन्टिङ (Carpainting) को काम राम्रोसँग जान्नुपर्ने
• Housekeeping Staff: होटल क्षेत्रमा सम्बन्धित अनुभव
⚠️ न्यूनतम योग्यता र मापदण्ड:
• अंग्रेजी भाषा: Good English (अनिवार्य)
• उमेर: २१ देखि २७ वर्ष सम्म (नोट: उत्कृष्ट अनुभव भएकाहरूको हकमा भने उमेरमा केही छुट वा लचकता अपनाउन सकिनेछ)
• अनुभव: माथि तोकिए अनुसार वा न्यूनतम २ वर्ष (पद अनुसार)
• आवशेक DOCUMENT हरु : CV, PASSPORT SCAN COPY EXPERIENCE CERTIFICATE COPY ,EDUCATION CERTIFICATE COPY , FULL BODY SIZE PHOTO Also Attach your Professional work photo also in your PDF
💡 थप विस्तृत विवरण (जस्तै: तलब, सेवा सुविधाहरू र अन्तर्वार्ताको मिति) हामी छिट्टै सार्वजनिक गर्नेछौं।
नयाँ अपडेटहरू तुरुन्तै पाउनका लागि आजै हाम्रा आधिकारीक सामाजिक सञ्जालहरू जस्तै Tiktok र Facebook मा Follow र Like गरेर जोडिइरहनुहोस्:
🔗 TikTok: https://www.tiktok.com/.hrs?_t=ZS-8yLcPRcVXc8&_r=1
🔗 Facebook: https://www।facebook।com/share/1BjURAqhcm/?mibextid=wwXIfr
आथवा
➡ अधिक जानकारीको लागि:-
PEOPLE HRS PVT LTD आउनुहोला
Sinamangal-09, near KMC Hospital Kathmandu.
Google Location :
https://maps.app.goo.gl/V44AwepQzQCrBiMSA?g_st=com.google.maps.preview.copy