Orient Technical Institute & Consultancy

Orient Technical Institute & Consultancy We are providing pre departure orientation classes, domestic workers (housemaid) and care giver training classes. Feel free to contact us.

Contact No. : 01-4110951, 9851142868

29/05/2026

Classes are starting from Sunday !!!
For classes visit or contact:
Orient Technical Institute & Consultancy
Sinamangal, Kathmandu
9851142868, 9801187778, 9702006530

सुवर्ण अवसर। सुवर्ण अवसर।। सुवर्ण अवसर।।।नेपाल सरकार र ईजरायल सरकार बिच जि टु जि मार्फत केयर गिभरमा ईजरायल जान ईच्छुक बै...
28/05/2026

सुवर्ण अवसर। सुवर्ण अवसर।। सुवर्ण अवसर।।।
नेपाल सरकार र ईजरायल सरकार बिच जि टु जि मार्फत केयर गिभरमा ईजरायल जान ईच्छुक बैदेशिक रोजगार बिभागको ०८३ जेठ १३ गतेको सुचना बमोजिम योग्यता पुगेकाको लागी सुबर्ण अबसर।
नेपाल सरकारबाट मान्यता प्राप्त (अनुमती नं. ०८/०७१/७२) यस Orient Technical Institute & Consultancy P. Ltd. बाट केयरगिभर सम्बन्धि तालिममा आबद्द हुनु भएकाहरुका लागी Cambridge Upskill English Test को (Reading-A2, Writing-A1, Listening-A2, Speaking-B1) को तयारी कक्षा सञ्चालन भइ रहेकोले यथा सिघ्र सम्पर्क गर्न हुन सबैमा जानकारी गराईन्छ।
सम्पर्कः Orient Technical Institute & Consultancy P. Ltd., तिलगंगा बाग्मतीनदी कोरिडोर, सिनामंगल-९, काठमाण्डौ, Land line-01-4110951 Mobile No. 980-1196890 or WhatsApp 9801187778

European countries का लागि वैदेशिक रोजगार अभिमुखीकरण (Orientation) कक्षा उपलब्ध।विदेश जानुअघि सही जानकारी, सही मार्गदर्श...
25/01/2026

European countries का लागि वैदेशिक रोजगार अभिमुखीकरण (Orientation) कक्षा उपलब्ध।

विदेश जानुअघि सही जानकारी, सही मार्गदर्शन र आत्मविश्वासका साथ यात्रा सुरु गर्नुहोस्।
युरोपियन देशहरूमा काम गर्न जानेहरूका लागि विशेष रूपमा तयार पारिएको अभिमुखीकरण सेवा।

📍 सिनामंगल, काठमाडौं
📞 01-4110951 | 985-1142868

छिटै सम्पर्क गर्नुहोस ORIENT TECHNICAL INSTITUTE & CONSULTANCY PVT. LTD. 01-4110951 ,9851142868 , 9702006530यदी तपाईं मो...
31/12/2025

छिटै सम्पर्क गर्नुहोस
ORIENT TECHNICAL INSTITUTE & CONSULTANCY PVT. LTD.
01-4110951 ,9851142868 , 9702006530
यदी तपाईं मोरङमा हुनुहुन्छ भने त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छ |
Contact No:- 9801187778

Israel Caregiver British Council's FET(Foundation English Test) is necessary.Contact Us:Orient Technical Institute & Con...
29/12/2025

Israel Caregiver
British Council's FET(Foundation English Test) is necessary.
Contact Us:
Orient Technical Institute & Consultancy
Office: 01-4110951 , Prakash: 9851142868 , Bishnu: 9801187778

छुट्ला है ‼️आजै सम्पर्क गर्नुहोस् :Orient Technical Institute & ConsultancySinamangal, KathmanduOffice:01-4110951, Praka...
28/12/2025

छुट्ला है ‼️
आजै सम्पर्क गर्नुहोस् :
Orient Technical Institute & Consultancy
Sinamangal, Kathmandu
Office:01-4110951, Prakash: 9851142868, Vishnu: 9801187778

‼️सचेत रहनुहोस् ‼️️
26/12/2025

‼️सचेत रहनुहोस् ‼️️

25/12/2025
ईजरायल जान चाहनेहरुका सुबर्ण अवसर !!!!बैदेशिक रोजगारका लागी नेपाली कामदारहरुको रोजाईको मुलुक ईजरायल जान चाहनेहरुका लागी ...
26/06/2024

ईजरायल जान चाहनेहरुका सुबर्ण अवसर !!!!

बैदेशिक रोजगारका लागी नेपाली कामदारहरुको रोजाईको मुलुक ईजरायल जान चाहनेहरुका लागी नेपाल सरकार, बैदेशिक रोजगार विभागबाट (आज (२०८१/०३/११) देखी (२१ दिन भित्र फारम भरी सक्नु पर्ने) सुचना प्रकाशन गरेकोले सुचना बनोजिम नेपाल सरकारबाट अनुमती प्रमाण पत्र नं. ०८/०७३/७४ को (यस अघि लिएको परिक्षामा टपर सहित ६५% प्रशिक्षार्थि उतिर्ण हुन सफल भएको) यस ओरियन्ट टेक्निकल ईन्स्टिच्यूटमा विगतमा तालिम लिएका वा लिदै गरेकाहरुले अनलाइन फर्म भर्न तथा परिक्षा तयारी कक्षा (भौतिक र अनलाईन-दुबै माध्यमबाट) सन्चालन भई रहेकोले समयमानै सम्पर्क गरी निस्चिन्त हुन हार्दिक अनुरोध गर्दछौ ।

सम्पर्कः
Orient Technical institute & Consultancy,
sinamangal, Kathmandu, 01-4110951 office,
9851142868-Prakash, 9801187778- Bishnu

नोटः कतिपय अनुमती नलिएका संस्थाहरुले तपाईहरुलाई झुक्याउने गरी प्रचार प्रसार गरी रहेका छन भन्ने सुनिन आएकोले बैदेशिक रोजगार विभागको वेवसाइड www.dofe.gov.np लाई खोलेर अनुमति प्रमाणपत्र प्राप्त सुचना वमोजिमका आधिकारिक संस्थाहरु सुनिस्चित गर्नु होला ।

Address

Sinamangal 9
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Orient Technical Institute & Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share