11/08/2021
होलसेल खुल्यो ! होलसेल खुल्यो !! होलसेल खुल्यो !!!
एक झोला किन्दा एक झोला उपहार
(रु ५०० भन्दा माथीको एक झोला समान खरिद गरि आफ्ना फार्महरुमा उत्पादन गरिएका स्थानीय उत्पादनहरु लगायतका एक झोला तरकारी उपहार प्याकेज पाउनुहोस, यो योजना उदघाटनका दिन स्टक रहे सम्म लागु हुनेछ )
साउन २७ गते बुधबारबाट शुभारम्भ हुने होलसेल बिक्रीबितरण सेवा लिई लाभान्वित हुनुहोस ।
हामीसँग कारोबार गर्दा खुद्रा ब्यापारीहरुलाई हुने फाईदा ः
१. मध्यरातमा उठेर तरकारी फलफुल खरिद गर्न बजार जानु नपर्ने । गाडीभाडा, निन्द्रा, समय बचत ।
२. कालीमाटीकै मुल्यमा सबै समान पाईने ।
३. फलफुल कुलेश्वरकै मुल्यमा उपलब्ध हुने ।
४. अनलाईन डेलेभरीको ब्यवस्था । ( म्यासेन्जरमा ः लोकेशन शेयर गर्नु पर्ने । )
५. सबै डेरी आईटम, तरकारी फलफुल, मसलाहरु, लोकल गेडागुडीहरु उपलब्ध ।
६. मिनि कोल्ड स्टोर स्थापना गरिएकोले हरियो सागपात र तरकारीहरु जतीखेर पनि पाईने ।
हाेम डेलिभरी : काठमाडौं उपत्यका भरि होम डेलीभरीको ब्यवस्था गरिएको छ । दुरि अनुसार डेलिभरी शुल्क लाग्नेछ, यसै पेजमा म्यासेन्जर मारर्फत लोकेशन शेयर गर्नु पर्नेछ । दैनिक मूल्य सुची यसै पेजमा उपलब्ध हुने ।
आजकाे खुद्रा मूल्य सुची :-
तरकारी, फलफूल चाहिएमा Kisan ko Pasal मा सम्पर्क गर्नु होला ! plz type your order at comment box or send it to our page contact no. 9860868199
"उत्पादन देखि उपभोक्ता सम्म”– किसानकाे पसल
मिति :- 2078 /04/27
Price list :-
- काउली rs. 100 per kg,
- लौका rs. 50 per kg
- बन्दा rs. 50/- Per kg, मूला rs. 50/- Per kg
- fresh carrot rs. 180 per kg
- टमाटर टनेल रु 60 प्रति केजि
- पाते÷कन्ये च्याऊ प्रती के.जी – रु . 290/- प्रति केजि
- प्याज – रु 55 प्रति केजि.
- dry sh*take mushroom rs. 2500 per kg.
- रायो साग प्रती केजि– रु 100/-
- dhaniya 260 per kg
- हरियो लसुन प्रति केजि.– रु 180।–
- हरियो प्याज प्रति केजि.– रु 130।–
- मेथिकोे साग प्रती मुठा– रु 20।–
- डल्ले÷बटम÷ च्याऊ प्रती के.जी – रु 440 ।–
- कुरीलो प्रति केजि रु 1400।–
- mix daal per kg rs. 120.
- green chilly rs. 100/- per kg
- पाकेको फर्सि – रु 60 प्रति केजि.,
- हरियो फर्सि रु 70 प्रति केजि
- लप्सकिो धुलो – रु 600 प्रति केजि.
- रायोको गुन्द्रुक – रु 600 प्रति केजि.
- बिट रुट – रु 180 प्रति केजि.
- कागती – रु 160 प्रति केजि.
- लोकल काक्रो – रु 60 प्रति केजि.
- घिऊ सिमि – रु 90
- क्याप्सीगम – रु 120 प्रति केजि
- करेला – 40 प्रति केजि.
- घिरौला rs. 40 per kg
- भिण्डी रु 50 प्रति केजि, लाेकल भिण्डि रु 150/- प्रति केजि
-आलु पालुङगकाे – रु 150 प्रति धार्र्नी, हाेल्याण्ड 100/- प्रति धार्ने, मुडेकाे 150/- प्रति धार्ने
- chinese ठुलो लसुन – रु 230 प्रति केजि.
-अदुवा – रु 110 प्रति केजि.
-local lasun rs. 250/- kg
- ब्ल्याक ड्राई च्याऊ प्रतिके.जी – रु २५००।-
- सुकेको खुर्सानी – रु 480 प्रति केजि.
-भन्टा रातो – रु 40 प्रति केजि.
-ghee rs. 1100 per ltr.
-पनिर – रु 720 प्रति केजि.
- गाईको दुध – रु १०० प्रति लि.
- नौनी घिऊ rs. 900 per kg
-फुजी स्याउ अल्फा– रु 280।– प्रति केजि
- चाैसा आप rs. 230 per kg
-केरा रु 110 प्रति दर्जन (लामाे)
-अनार रु 300प्रति केजि, '
-माल्वो केरा rs. 110/- /doz.
-अमिलो तामा रु 150 प्रति केजि
-लौका रु 50 प्रति के.जि.
- मेवा प्रति केजि. रु 100।–
-परवर रु 90 प्रति केजि
-फसीॅको मून्टा rs. 20 per m***a, 120 per kg
- निऊरो rs. 25
- पिडाँलू rs. 80 per kg
- कोदाको पिठो rs. 120 per kg
- Paicho ko aachar (pickle) rs. 135 per pkt. ( karela, metha, tama, lemon, amala, mix, mango)
- paicho ko achar aakabare rs. 260. per pkt.
कृषकहरुद्धारा संचालित किसानको पसलले सिधै कृर्षीै र्फमबाट कृषि उपजहरु संकलन गरि सिधै उपभोक्ताको चुलो सम्म ताजा तरकारी तथा फलफुल उपलब्ध गराउने प्रयास गरिरहेको छ । हाम्रो यो अभियानलाई सहयोग गर्नेको लागि कृषकमित्रहरुले आफ्नो कृषि र्फममा उत्पादन भएको कृषि उपजलाई उचित मुल्यमा बिक्रि गर्नेको लागि हामिसँग सम्पर्क गर्नुहोस । साथै उपभोक्ताहरुमा यो अनुरोध गरिन्छ कि सुलभदररेटमा ताजा तरकारी तथा फलफुल आवश्यक परेमा किसानको पसलललाई सम्झनुहोस । हामि तपाईको घर सम्म माथि उल्लेख गरिएका तपाईलाई आवश्यक सामाग्रीहरु उपलब्ध गराउदछौं ।
massage to our page if you have any order. also your location and contact number.
payment system : esewa, bank accoumnt through mobile banking/ internet banking with order.
किसानकाे पसल
धापासी कृष्ण मन्दिर