T-Star Security Service Pvt. Ltd

T-Star Security Service Pvt. Ltd Security guard providing for all nepal

16/09/2025

आवश्यकता आवश्यकता आवश्यकता

यहि मिति २०८२/०६/०३ बाट यस टि स्टार सिक्युरिटी सेर्भिस प्रा.लि कम्पनीमा गार्डको आवश्यकता परेको हुनाले इच्छुक हुनेले सम्पर्क गर्नु होला

सम्पर्क नम्बर : 9704590734

😭😭🌹🙏यस संस्थाका संस्थापक, संचालक तथा प्रमुख कार्यकारी अधिकृत ज्यू काे बुबा को स्वर्गवास भएको १३ दिन काे पुण्य तिथिमा मृत...
04/09/2025

😭😭🌹🙏यस संस्थाका संस्थापक, संचालक तथा प्रमुख कार्यकारी अधिकृत ज्यू काे बुबा को स्वर्गवास भएको १३ दिन काे पुण्य तिथिमा मृत आत्माको चीरशान्तिको कामना का साथै स्वर्ग बासी काे कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु। सम्पूर्ण टी. स्टार सेकुरिटी सर्विस प्रा. ली सामाखुशी परिवार
१. श्री नरेश कुमार गुरुङ्ग - मेनेजिङ डाइरेक्टर
२. श्रीमती प्राभा कार्की - चिफ एकाउन्ट अफिसर
३. श्री श्याम कुमार खड्गी - एच. आर
४. श्री किशोर शर्मा - कार्य प्रबन्धक
५. श्री सन्जित गुरुङ्ग - सुपरभाइजर तथा सम्पूर्ण परिवार 😭🌹🙏

यस कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री तेजेन्द्र कुमार रेग्मी ज्यू को बुबा मिति २०८२/०५/०७ गते का दिन स्वर...
31/08/2025

यस कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री तेजेन्द्र कुमार रेग्मी ज्यू को बुबा मिति २०८२/०५/०७ गते का दिन स्वर्गारोहण भएको ले बुवाको वैकुण्ठ बासको कामना तथा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु । टी. स्टार सेकुरिटी सर्विस कम्पनी का श्री नरेश कुमार गुरुङ्ग, श्रीमती प्रभा कार्की, श्री किशोर शर्मा, श्री श्याम कुमार खड्गी, श्री सन्जित गुरुङ्ग परिवार सामाखुशी काठमाण्डौ।🥹🥹🥹😔😔😔

टी.स्टार सेक्युरिटी सर्भिस प्रा.लि.को तर्फबाटनव वर्ष २०८५ सालको पावन अवसरमायहाँहरूसम्पूर्णमासुस्वास्थ्यसमृद्धि र उत।को प...
14/04/2025

टी.स्टार सेक्युरिटी सर्भिस प्रा.लि.
को तर्फबाट
नव वर्ष २०८५ सालको पावन अवसरमा
यहाँहरूसम्पूर्णमा
सुस्वास्थ्यसमृद्धि र उत।को प्रगतिको
शुभकामना व्यक्त गर्दछौं।
नव वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना

अन्तरास्ट्रिय नारी दिवसको सबैमा सुभकामना🙏🙏❤
08/03/2025

अन्तरास्ट्रिय नारी दिवसको सबैमा सुभकामना🙏🙏❤

t. star security job को खोजि मा हुन हुन्छ बने सम्पर्क नगर्नु होला
19/01/2025

t. star security
job को खोजि मा हुन हुन्छ बने सम्पर्क नगर्नु होला

माघे  संक्रान्तिको सबैमा सुभकामना🙏🙏
14/01/2025

माघे संक्रान्तिको सबैमा सुभकामना🙏🙏

t.star company team no member
12/01/2025

t.star company team no member

Address

Samakhusi
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:45
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when T-Star Security Service Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share