Susang lama

Susang lama Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Susang lama, Business service, Kathmandu.

08/07/2018

मात्र 10 दिन बाकी अझै तपाईको भाइ बहिनी छोरा छोरिलाई CTEVT अन्तरगतका पढाईहरु पढाउन चाहानुहुन्छ भने सोच्नुहोस है।
स्वस्थ्री तर्फ हुने पढाईहरु
1)HA
2)pharmacy
3)NURSING
4)LAB TECHINISIYAN&ASISTANT
5)OPTHAMOLOGY
6)RADIOGRAPHY
7)AYUBERDIK
8)DENTAL SCIENCE
9)CMA
10)ANM ETC
ईन्जिनियरिङ तर्फ
1)CIVI ENGINERING
2)COMPUTER ENGENIRING
3)SURVEY
ETC
&बिबिध
more detail contact www.ctevt.org.np or 9806835414

21/06/2017

#अत्यन्त_जरुरी_सुचना
सम्पुर्ण see दियर बस्नुभको अर्थात ctevt को diploma गर्नचाहनुहुनेले निम्न मीती भित्र फाराम बुझाईदिनुहोला कुन subject पढ्ने हो बिचार गरेर नहतारीकन मात्र भर्नुहोला।
#पुर्ण्सुल्कीय तर्फ
फर्म भर्ने मीती 2074-3-7देखि207
4-3-27गतेसम्म
परीक्षा मीती2074-4-7गते बिहान 8:30बजे समय 2घण्टा 15 मिनेट
#छात्राब्रीतितर्फ
फाराम भर्ने मीती2074-3-6देख
ि2074-3-27सम्म
परीक्षा मीती 2074-4-14 गते बिहान7बजे समय 2 घन्टा 15मिनेट

#जयनेपाल

28/09/2016

For latest updae

हल्का रमाईलो
20/06/2016

हल्का रमाईलो

happy holi
22/03/2016

happy holi

23/09/2015

ctevtko board meeting ma diploma levelko 3 rd yearko
ra TSLC ko exam yahi 2072-6-12gatedekhi ra diplma
levelko 1st year n 2nd yearko exam dashain paxI garine
bhani parit bhayako xa.plz inform too all jayanepal

17/09/2015

एसएलसीको पुरक परीक्षामा ६६.९३ प्रतिशत
उर्त्तीण
३१ भदौ, काठमाडौं । एसएसलीको पुरक परीक्षाको
परीक्षाफल बिहीबार प्रकाशन भएको छ ।
परीक्षामा ६६.९३ प्रतिशत उर्त्तीण भएको
परीक्षा नियन्त्रण विष्णुबहादुर द्वारेले अनलाइनखबरलाई
जानकारी दिए ।
परीक्षामा छात्रतर्फ ५५ हजार तीन सय ८२ र
छात्रातर्फ ६८ हजार सात सय ४६ जना गरी एक लाख २४ हजार
एक सय २८ जना परीक्षार्थी सहभागी
भएका थिए । परीक्षामा सहभागी विद्यार्थी
मध्ये ८३ हजार ७८ जना परीक्षार्थी
उर्त्तीण भएको द्वारेले बताए ।
जसमा छात्रतर्फ ३८ हजार तीन सय ९९ जना र छात्रातर्फ ४४
हजार ६ सय ७९ जना उत्तीर्ण भएका छन् ।
कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई
विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका
लागि मौका परीक्षाका रुपमा गत साउन २० गतेदेखि ३० गतेसम्म
एसएलसी पूरक परीक्षा सञ्चालन गरेको थियो ।
उत्तीर्ण परीक्षार्थीले यसवर्षदेखि नै
कक्षा ११ अध्ययन गर्न पाउने भएका छन्

30/04/2015

2072-1-12गते सनिबार गयको भुकम्पले शङ्करापुर
एकेडेमिबाट गयको 2टाेली मध्य नवलपुरमा गयको 20
जानामा19जाना थियो र 19 मा 16जाना
पुरियको थियो जस्मा
१-बिमला लामिछने
२-करिन भोटे
३-फेदोर्जे तामाङ
४-ग्यत्सो लामा
५-बिनोद साहानी
६-लिला गुरुङ
७-समिक्षा कार्की
८-रन्जु मगर
९-सुनिता मिश्र
१०-प्रतिभ जोशी
११-मिङ्म शेर्पा
१२-अ्म्बिका थीङ
१३-सङ्गिता नेपाल
१४-पवन न्यौपाने
१५-मौसमी सुनुवार
१६-प्रतीक्षा खडका
थियो भने भुकम्प आउने बेलामा बाहिर चाहिँ
३जना थियो जस्मा
१-सुसाङ लामा
२-देबेन्द्र थापा
३-दिनेस कुमार तामाङ
थियो र ऊदार गर्ने क्रममा ५ जाना सकुसल जस्मा
१-लिला गुरुङ
२-समिक्षा कार्की
३-बिनोद सहानी
४-ग्यात्सो लामा
५-पवन न्यौपाने थियो भने २जनाको म्रत्यु भयो
जस्मा
१-मौसमी सुनुवार
२-प्रतीक्षा खडका थियो र प्रतिक्षा को सब
तेहिनै जलायो भने मौसमीको सब ktm ल्यायको
थियो भने बाकी 9जाना जटिल घाइते र अर्को
टोलीको सुनिलको सुनुवार जटिल घाइते भको
थियो भने अरु सबै सकुसल नै छ

13/04/2015

happy new year for all bises gari shankarapur ma aadhyanrat n ramechhap basi lagayat sindhupalchok n nepali laoverharulye takrauna chanxu

01/04/2015

हेरि रहुँ जस्तो मलाई भयो किन कुन्नि !
सुस्त मेरो मन चलाई गयो किन कुन्नि !!
सुन्दर तस्विर आँखा भरि आईदिन्छ नि,
लौन यो मन हल्लाई दियो किन कुन्नि !
मनमा प्यास पलाउँछ किन राम्रो देख्दा,
प्रेमको दिप त्यो जलाई दियो किन कुन्नि !!
नशालु आँखा चंचल मन अधरछ बबाल,
अर्कैको धन चाह छलाई दियो किन कुन्नि !
स्थिर छैन आत्मा कोपिला फक्रिएको देखि,
उस्को यौवनले नै गलाई दियो किन कुन्नि !!
#सुसाङ लामा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Susang lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share