30/06/2023
चिउरा केवल एक खाद्य मात्र हैन, एकता, संस्कृति र किसानीको प्रतिक पनि हो अनि असार १५ त्यही एकता र संस्कृतिको उत्सव हो ।कुरुम कुरुम चिउराका साथ यस उत्सवलाई धुमधामसँग मनाऔँ । सबैमा दही चिउरा खाने दिनको शुभकामना. Happy ashar 15 everyone from Australian Education Consulting, Suryabinayak
Ph:-9811785466