Mechi Kali Zone

Mechi Kali Zone Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mechi Kali Zone, Business service, Kathmandu.

Electrical, Aluminium, Fall Ceiling Work by Mechi Kali Business Concern. Visit office :- Chandragiri, Kathmandu Near Tel...
16/04/2023

Electrical, Aluminium, Fall Ceiling Work by Mechi Kali Business Concern.
Visit office :- Chandragiri, Kathmandu Near Telecom. - 01-4335393

Diesel Concrete Mixture. ❗❗
14/04/2023

Diesel Concrete Mixture. ❗❗

Progress so far  # Banasthali site
04/04/2023

Progress so far # Banasthali site

CONSTRUCTION UPDATE 2079-12-08Project Details >Affiliated to Network International (UNI)&Nepal Trade Union Congress (NTU...
27/03/2023

CONSTRUCTION UPDATE 2079-12-08
Project Details >
Affiliated to Network International (UNI)&Nepal Trade Union Congress (NTUC)
FINANCIAL INSTITUTE EMPLOYEES UNION OF NEPAL (FIEUN)

आज रामे दै ले मजा संग काम गरनु भो। एकदम मजा आयो आहा ।😍
25/03/2023

आज रामे दै ले मजा संग काम गरनु भो।
एकदम मजा आयो आहा ।😍

Excavator in the work-🙂
23/03/2023

Excavator in the work-🙂

21/03/2023

Construction on kirtipur. Rainy day. A break day for laborers and happy ghode jatra🙏

21/03/2023

कन्स्ट्रक्सन कम्पनीको वर्गीकरण तथा दर्ता प्रक्रिया
कन्स्ट्रक्सन कम्पनी परिचय
कन्स्ट्रक्सन कम्पनी (निर्माण व्यवसायी कम्पनी) भन्नाले सामान्यतया विभिन्न प्रकारका भवन, अपार्टमेन्ट, पूर्वाधार, विकास, आवास, गोरेटो गल्ली, फुटपाथ, सडक, मोटरवे तथा अन्य प्रकारका निर्माण परियोजनाहरू निर्माण गर्न दर्ता गरिएको व्यवसाय, कम्पनी, वा उधम भनी बुजिन्छ|

यसका साथै निर्माण ठेकेदार भन्नाले स्वयं वा अन्य निकायको मदतले निर्माण, मर्मत, थप, घटाउ, वा बोलपत्र पेश गर्ने वा गर्न सक्ने क्षमता भएको व्यक्ति बुजिन्छ। “निर्माण ठेकेदार” मा उप-ठेकेदार, विशेष ठेकेदार, प्रमुख ठेकेदार तथा सुधारात्मक ठेक्का इत्याधि प्राप्त गर्ने कुनै पनि व्यक्ति समावेश हुन सक्छन।

नेपाल एक विकासोन्मुख राष्ट्र भएकाले निर्माण गर्नुपर्ने संरचना तथा परियोजना टन्नै छन । यसै आधारमा हामी भन्न सक्छौं कि निर्माण व्यवसायमा कन्स्ट्रक्सन कम्पनीको निकै ठुलो हात रहनेछ । यदि सहि ढंगले अगाडी बढ्ने हो भने आउने दिनमा निर्माण सम्बन्धि कम्पनीको सम्भावना निकै बलियो देखिन्छ| सहरीकरणको गति र विकास गतिविधिहरूमा भैरहेको लगानीले धेरै उधमीहरूलाई निर्माण व्यवसाय सुरु गरि अघि बढ्न आकर्षित गरेको छ।

कन्स्ट्रक्सन कम्पनी दर्ता गर्नु अघि विचार गर्नुहोस:
हजुरको कम्पनी मुख्यतया के कस्तो संरचना निर्माणमा संलग्न हुनेछ?
हजुरको क्षेत्रमा हाल निर्माण कम्पनीको परिवेश के कस्तो छ र प्रमुख खेलाडीहरू को को हुनुहुन्छ?
हजुरका ग्राहकहरू को को हुन सक्नुहुन्छ र वहाँहरुलाई कसरी मार्केटिंग गर्नुहुन्छ?
हजुर आफ्नो कम्पनीमा लगानी कसरी गर्नुहुन्छ (पुंजी, बैंक लोन इत्याधि)?
हजुरले के कस्ता कानुनी तथा नियामक आवश्यकताहरू पालना गर्न आवश्यक छ?
हजुरले आफ्नो कार्यालय कुन स्थानीय तहमा राख्न चाहनुहुन्छ?
हजुरलाई निर्माण व्यवसाय संचालन गर्न के कस्ता उपकरण आवश्यक छ? साथै कुन उपकरण किन्ने र कुन भाडामा लिने?
हजुरको कम्पनीमा कति जनशक्ति चाहिन्छ?

3 Contracts on progress for now, Our capacity is at max. 8 interns hiring, 3 staff members for New road office. अफिस आएर...
19/03/2023

3 Contracts on progress for now, Our capacity is at max. 8 interns hiring, 3 staff members for New road office.
अफिस आएर बुझ्न अनुरोध गरिन्छ । 014335393 |

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714335393

Website

Alerts

Be the first to know and let us send you an email when Mechi Kali Zone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mechi Kali Zone:

Share