04/10/2026
ाशिङ मेसिन मर्मत तथा मर्मतसम्भार सेवा 🔧
के तपाईंको वाशिङ मेसिन बिग्रिएको छ? पानी नलिने, पानी नफाल्ने, आवाज आउने, घुम्न छोड्ने वा अन्य कुनै समस्या छ? अब चिन्ता लिनु पर्दैन।
हामी तपाईंको घरमै आएर सबै ब्रान्डका वाशिङ मेसिन मर्मत तथा सर्भिसिङ गर्छौँ।
🏠 घरमै सेवा उपलब्ध
📍 काठमाडौं, भक्तपुर र ललितपुर
🔧 अनुभवी प्राविधिकद्वारा गुणस्तरीय सेवा
📞 आजै सम्पर्क गर्नुहोस्: ९८०३०७०४६७
विश्वसनीय सेवा, उचित मूल्य, तपाईंको आफ्नै घरमा!