17/04/2026
💐 मातातीर्थ औँसीको हार्दिक शुभकामना 💐
मातातीर्थ औँसीको पावन अवसरमा
सम्पूर्ण आमाहरूमा सुस्वास्थ्य, खुशी र दीर्घायुको हार्दिक कामना गर्दछौं।
आमाको माया निस्वार्थ, अमूल्य र जीवनभर साथ दिने शक्ति हो।
आमाको माया सधैं अमर रहोस्।
Madison Culinary & Tourism Academy
Chabahil-07, Kathmandu, Nepal
014-561717, 9801355357