23/11/2024
कुवेत 🇰🇼को प्रतिष्ठित कम्पनी Wiyak Consumables Delivery Co. W.L.L रोजगारीको अवसर
Nepali Valid लाइसेन्स(न्यूनतम २ वर्ष ) र अनुभव दुबै भएको Light Driver को अवश्यकता ‼
👉️कम्पनीको प्रतिनिधि द्वारा 📍24th-Nov-2024 आन्तर्वार्ता हुनेछ।
️ पद
डेलिभरी लाइट Driver
आवास - कम्पनी द्वारा प्रदान गरिएको।
ड्युटी - 8 घण्टा / 26 दिन।
उमेर - 21-36 वर्ष।
इच्छुक व्यक्तिले हामीलाई
WhatsApp वा सिधै Call गर्न सक्नुहुन्छ!
थप जानकारीको लागि;
🏠Eagle Manpower Consltant
स्थान = चक्रपथ ,चप्पल कारखाना, काठमाडौं
👉9802001545