14/09/2024
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रकाशन गरेको यो लेख अति उपयोगी रहेको छ।
#लोकसेवा_तयारीकाे_लागी पूलको काम गर्नेछ ।
यो पहिलो पटक प्रकाशित लेख/रचना हाे जस्तो लाग्छ मलाई। आगामी वार्षिक या अर्धवार्षिक रुपमा यस्तै लेख-रचना आओस् कामना गरौं । #भूमि_दर्पण_2081