23/05/2026
🛠️ काम सानो होस् वा ठूलो, अब प्रोफेसनल भेट्टाउन कत्ति पनि गाह्रो छैन!
KamMela एपमार्फत आफ्नो कामको लागि सहि प्रोफेसनल छान्न अब झन् सजिलो भएको छ। तपाईँको सहजताका लागि हामीसँग छन् ३ सजिला तरिकाहरू:
1️⃣ Ask for a Quotation (मूल्य सोध्नुहोस्): आफ्नो कामको विवरण पठाउनुहोस् र बिभिन्न प्रोफेसनलहरूबाट कोटेशन (मुल्य) मागेर तुलना गर्नुहोस्।
2️⃣ Hire Directly (सिधै काममा लगाउनुहोस्): प्रोफेसनलहरूको प्रोफाइल, रिभ्यु र 'Verified' स्टेटस हेरेर सिधै मनपर्ने मान्छे रोज्नुहोस्।
3️⃣ Post a Job (काम पोस्ट गर्नुहोस्): आफ्नो आवश्यकता अनुसारको काम एपमा पोस्ट गर्नुहोस् र सम्बन्धित एक्सपर्टहरू आफैँ तपाईँलाई सम्पर्क गर्न आउनेछन्।
किन KamMela नै रोज्ने?
✅ Verified प्रोफेसनलहरू – ढुक्क भएर काम गराउनुहोस्।
✅ Fast & Easy प्रोसेस – समय र झन्झट दुवैको बचत।
✅ Trusted सेवा – तपाईँको काम, सहि प्रोफेसनलको नाम!
आफ्नो घर, अफिस वा जुनसुकै ठाउँको इलेक्ट्रिकल, प्लम्बिङ लगायतका कामहरूको लागि आजै KamMela एप डाउनलोड गर्नुहोस् र ढुक्क हुनुहोस्! 👇
📲 एप डाउनलोड लिंक: https://onelink.to/cpnd73