S legal Solution

S legal Solution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from S legal Solution, Consulting Agency, Kathmandu.

18/06/2024

प्रधानमन्त्री प्रचण्डले नेपाललाई ऋणको भुक्तानी गर्नसमेत स्रोतको समस्या रहेको बताउनु भयो वरू सङ्घीयता खारेज गर्न ढिलो नगरूम ,
जयनेपाल |

05/01/2024
नेपाल मा यसरी नै गरे हुने ........
15/07/2023

नेपाल मा यसरी नै गरे हुने ........

ULTIMATE Engineering, How China build a train station in 9 hours, China Incredible High Speed RailWhile some of us were probably sitting at our desks yawning...

01/05/2023

Check out kgl123's video.

09/04/2023

‘स्टकहोम सिन्ड्रम’ भने एक आपराधिक घटना बैंक डकैती र अपहरणसँग जोडिएर बनेको शब्द हो । नेपालीमा संभवतः यसलाई ‘पीडकप्रेम’ वा ‘पीडकमोह’ भन्न सकिन्छ । स्टकहोम स्वीडेनको राजधानी शहरको नाम हो । स्टकहोमको क्रेडिट बैंकका ४ कर्मचारीलाई सन् १९७३ को अगष्ट २३ देखि २८ सम्म ६ दिन जन-इरिक ओल्सन नामका व्यक्तिले अपहरण गरी बन्दी बनाएका थिए । जब बन्दी मुक्त भए, ओल्सन पक्राउ परे, उनलाई जेल लगियो । अदालतमा मुद्दा चल्दा ४ मध्ये कुनै पनि बैंक कर्मचारीले ओल्सन विरुद्ध बयान दिन मानेनन् । ती कर्मचारी बरु उल्टै ओल्सनलाई फलफूल र अन्य उपहार लिएर जेलमा भेट्न जान्थे । फलतः ओल्सनको अपराध प्रमाणित भएन र उनी जेल मुक्त भए ।

19/02/2023
नयाँ वर्ष २०७९ को शुभकामना ।।।सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग् भवेत्।।...
13/04/2022

नयाँ वर्ष २०७९ को शुभकामना ।।।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग् भवेत्।।
HAPPY NEW YEAR 2079.
May all be happy; May all be free from infirmities; May all see good; May none partake suffering.

फेरि शूरू गर्नु परो।
02/10/2021

फेरि शूरू गर्नु परो।

Address

Kathmandu

Telephone

+9779812399987

Website

Alerts

Be the first to know and let us send you an email when S legal Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share